Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लिखु तामाकोसीमा तेल बोकेको ट्याङकर दुर्घटना

Milan Ghimire by Milan Ghimire
May 15, 2020
in राष्ट्रिय समाचार, समाचार
0
लिखु तामाकोसीमा तेल बोकेको ट्याङकर दुर्घटना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेष्ठ २

रामेछाप । गएराती रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नं ५ नागदहमा तेल बोकेको ना २ ख ५१०३ नम्बरको ट्याङकर दुर्घटनामा परेको छ ।


उक्त ट्याङकर जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं १ मा संचालित लिखु हाइड्रोपावरको रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख वसन्त पाठकले जनता भ्वाईसलाई जानकारी दिनुभयो । तेल बोकेर त्यसतर्फ जाँदै गर्दा दुर्घटनामा परेको थियो ।

चालकको लापरबाहिका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएकाले चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिनुभएको छ । फोटो : आरती

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

पिपुल्स भोलेन्टियर्स जर्नालिष्ट फोरमले ३० जना पत्रकारहरुको कोरोना बीमा गरायो

Next Post

होम क्वारेन्टाइनले कोरोना बढेको नागरिक समाजको निष्कर्श, खारेज गर्न माग

Next Post
होम क्वारेन्टाइनले कोरोना बढेको नागरिक समाजको निष्कर्श, खारेज गर्न माग

होम क्वारेन्टाइनले कोरोना बढेको नागरिक समाजको निष्कर्श, खारेज गर्न माग

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.