Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

होम क्वारेन्टाइनले कोरोना बढेको नागरिक समाजको निष्कर्श, खारेज गर्न माग

Milan Ghimire by Milan Ghimire
May 16, 2020
in राष्ट्रिय समाचार, समाचार
0
होम क्वारेन्टाइनले कोरोना बढेको नागरिक समाजको निष्कर्श, खारेज गर्न माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जेठ २
रामेछाप । कोरोना आशंकितहरुलाई होम क्वारेन्टाइनमा राख्दा समुदायमा संक्रमण फैलन सक्ने भन्दै रामेछापको नागरिक समाजले होम क्वारेन्टिनको अवधारणालाई नै खारेज गर्न माग गरेको छ ।

शुक्रबार मानवअधिकार संरक्षण सञ्जाल रामेछापले समुदाय स्तरमा कोरोना फैलिएकोले उच्च सतर्कता अपनाउन सरोकारवालाको ध्यानाकर्षण गराएको हो ।
सञ्जाल संयोजक पाण्डव प्रसाइँद्वारा जारी विज्ञप्तिमा जिल्लामा होम क्वारेन्टिनमा राखिएका शंकास्पद मानिसहरुले क्वारेन्टिनमा पालना गर्नु पर्ने आधारभूत नियमहरुको समेत पालना नगरेको सञ्जालले गरेको नमुना अध्ययनको क्रममा देखिएकोले यसबाट संक्रमण फैलनसक्ने खतरा प्रति गम्भिर हुन भनेको छ ।

  • सुचना
  • सुचना

यसैगरि सामुदायिक क्वारेन्टिनहरुमा न्युनतम मापदण्डहरु समेत पुरा नभएको सञ्जालले जनाएको छ । क्वारेन्टिनहरुलाई मापदण्ड अनुसार निर्माण गरि क्वारेन्टिनमा बस्नु पर्ने मानिसहरुलाई अनिवार्य रुपमा सुरक्षा व्यवस्था सहित सामुदायिक क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउन सञ्जालले स्थानीय सरकार र सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।

जिल्लामा निर्माण गरिएका आइसोलेसन कक्षमा कुनै पनि बेला विरामी राख्नु पर्ने अवस्था आइसकेकोले प्रत्यक आइसोलेसन केन्द्रमा वेड अनुसारका अक्सिजन, नर्सिङ् स्टाफ सहित स्वास्थ्यकर्मीहरुको लागि चेञ्जिङ् रुम, उचित शौचालय लगायत आवश्यक पुर्वाधारहरुको तत्काल व्यवस्थापन गरि आइसोलेसनको संख्या समेत बढाउनको लागि पनि सञ्जालले सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।

त्यस्तै जिल्लामा खाद्यान्न तथा औषधीको अभाव हुन नदिन जिल्ला भित्रने अत्यावश्यक खाद्य सामाग्रि तथा औषधीहरु पूर्ण सुरक्षा सहित सहजरुपमा भित्रने व्यवस्था मिलाउन पनि उसले भनेको छ ।

मानवअधिकार संरक्षण सञ्जाल रामेछापमा मानवअधिकार र सामाजिक न्यायको क्षेत्रमा क्रियाशिल २५ भन्दाबढी विभिन्न संस्था तथा व्यक्ति आवद्ध रहेका छन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

लिखु तामाकोसीमा तेल बोकेको ट्याङकर दुर्घटना

Next Post

नेपाली जनता “गाई मारेर गधा पोस्ने” उखान चरितार्थ गर्न तयार छैनन्

Next Post
नेपाली जनता  “गाई मारेर गधा पोस्ने” उखान चरितार्थ गर्न तयार छैनन्

नेपाली जनता "गाई मारेर गधा पोस्ने" उखान चरितार्थ गर्न तयार छैनन्

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...