Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

धुलिखेल अस्पतालमा कोरोना संग मिल्दो जुल्दो लक्ष्ण भएकी सुत्केरी महिलाको मृत्यु

जनता भ्वाइस by जनता भ्वाइस
May 16, 2020
in समाचार
0
असिनाले चुटिँदा पाल्पामा एकको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जेठ ३
रामेछाप । काभ्रेको धुलिखेल अस्पतालमा एक जना सुत्केरी महिलाको मृत्यु भएको छ । त्यहाँ अहिलो उच्च सतर्कता अपनाइएको छ ।
सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षकी महिलाको गएको बिहिबार राती मृत्यु भएको हो । स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि उनलाई अस्पताल भर्ना गरिएको अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले जानकारी दिनुभयो ।

ती महिलाले ९ दिनअघि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन् । त्यसपछि घर फर्कीएकी उनी स्वासप्रश्वासमा समस्या देखिएपछि धुलिखेलमा भर्ना गरिएको थियो ।

उनको पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको र रिपोर्ट आउन बाँकी रहेको काभ्रेका जनस्वास्थ्य कार्यालय प्रमुख नरेन्द्र झाले जानकारी दिनुभयो । file photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

थप ९ जनामा कोरोना पुष्टि

Next Post

कम्युनिष्टहरुको नैतिकताको साङ्लो मजबुद छैन

Next Post
कम्युनिष्टहरुको नैतिकताको साङ्लो मजबुद छैन

कम्युनिष्टहरुको नैतिकताको साङ्लो मजबुद छैन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.