Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

थप ९ जनामा कोरोना पुष्टि

Milan Ghimire by Milan Ghimire
May 16, 2020
in समाचार, स्वास्थ्य
0
देशभरका ओपिडी सञ्‍चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
जेठ ०३,

रामेछाप । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७६ पुगेको छ । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौ, प्रदेशीका प्रयोगशाला भैरहवा, बर्दिया नार्खु–११ की २८ वर्षकी महिला, सिराहा सखुवा–१९ का ३० वर्षका पुरुष, वीरगन्ज नगरपालिका–१२ का २८ र २९ वर्षका पुरुष, सर्लाही रामनगर–४ का १८ वर्षकी युवती र चितवन गढौली–१ की २५ वर्षकी युवतीमा आज कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कपिलबस्तुमा थप तीन जनालाई संक्रमण पुष्टि भएको हो ।
उनीहरुको अवस्था भने सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षण अनुसार कपिलवस्तु, शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षीय पुरुषहरुमा संक्रमण पुष्टि भएको हो।

आज एकै दिन ९ जनामा कोरोना पुष्टि भएको हो ।आज पुष्टि भएको सबै स्वास्थ्यकर्मीको निगरानीमा रहेको र सबैको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सह प्रवाक्त समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

HEOC
  • मिति २०७७ जेष्ठ ०३ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस विज्ञप्ति
  • मिति २०७७ जेष्ठ ०३ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस विज्ञप्ति

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

कोरोना नियन्त्रणमा नआएपछि स्वास्थ्य मन्त्रीले दिए राजीनामा

Next Post

धुलिखेल अस्पतालमा कोरोना संग मिल्दो जुल्दो लक्ष्ण भएकी सुत्केरी महिलाको मृत्यु

Next Post
असिनाले चुटिँदा पाल्पामा एकको मृत्यु

धुलिखेल अस्पतालमा कोरोना संग मिल्दो जुल्दो लक्ष्ण भएकी सुत्केरी महिलाको मृत्यु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...