Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बाँकेमा मृत्यु भएका युवाको कोरोनाबाट मृत्यु भएको पुष्टि

जनता भ्वाइस by जनता भ्वाइस
May 17, 2020
in समाचार
0
असिनाले चुटिँदा पाल्पामा एकको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जेठ ०४,
रामेछाप । आज बिहान बाँकेमा मृत्यु भएका २५ वर्षीय युवाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।

उनी क्वारेन्टाइनमा बसेका थिए । नरैनापुर गाउँपालिकाको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका युवकको आइतबार बिहान उनको मृत्यु भएको थियो ।
उनी गत वैशाख ३० गते भारतबाट आएपछि क्वारेन्टाइनमा बसेका थिए । उनलाई वाकवाकी लागेको थियो ।

योसंगै नेपालमा कोरोनाबाट मृत्यु भएकहरुको संख्या २ पुगेको छ । फाइल फोटो

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

फौजी कीरा नष्ट गर्न वडाले विषादी दिने

Next Post

सुनकोसी नदिले बगाउदा २ जना बेपत्ता

Next Post
पौडी खेल्ने क्रममा तामाकोशी नदीमा डुबेर एकको मृत्यु

सुनकोसी नदिले बगाउदा २ जना बेपत्ता

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.