Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सुनकोसी नदिले बगाउदा २ जना बेपत्ता

Milan Ghimire by Milan Ghimire
May 17, 2020
in जनता स्पेसल, समाचार
0
पौडी खेल्ने क्रममा तामाकोशी नदीमा डुबेर एकको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेष्ठ ४, सम्झना श्रेष्ठ,

सिन्धुली । सुनकोशि नदिले बगाउदा २ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सुर्खेत पंचकोटी नगरपालिका ७ घर भई अहिले फिक्क्ल गाउँपालिका खाङसाङमा बस्दै आएका १९ वर्षिय दिनेश बुढा क्षेत्री र २० वर्षिय बिश्वघ जनक बुढा क्षेत्री लाई सुनकोशि नदिले बगाई बेपत्ता भएको सिन्धुली प्रहरीले जनाएको छ ।


सिन्धुलीको फिक्कल गाउँपालिका वडा नं ४ कुईभिर स्थित सुनकोशि नदिमा पौडि खेल्ने क्रममा उनीहरु बेपत्ता भएका हुन् ।


उनीहरु सिन्धुलीको खाङसाङ स्थित काठको मिस्त्रि काम गर्ने बताइएको छ । उनीहरुको खोजि भैरहेको सिन्धुली प्रहरीले जनाएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

बाँकेमा मृत्यु भएका युवाको कोरोनाबाट मृत्यु भएको पुष्टि

Next Post

लकडाउनको कारण गाईपालक कृषक थला पर्दै (भिडियोसहित)

Next Post
लकडाउनको कारण गाईपालक कृषक थला पर्दै (भिडियोसहित)

लकडाउनको कारण गाईपालक कृषक थला पर्दै (भिडियोसहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.