Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

फेरी थपिए कोरोना संक्रमित,एकैदिन ८० जना,

जनता भ्वाइस by जनता भ्वाइस
May 19, 2020
in समाचार, स्वास्थ्य
0
देशभरका ओपिडी सञ्‍चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ ०६,

रामेछाप । नेपालमा कोरोना संक्रमित फेरी थपिएका छन् । सोमबार राती १० : १५ बजेको समयमा थप १८ जना नयाँ कोरोना संक्रिमित थपिएका हुन ।

सोमबार एकै दिन ८० जना कोरोना संक्रमित थपिएका हुन । नयाँ थपिएका बाँकेका २ जना, धनुुषा निवासी २ जना, खोटाङ हलेसीका एक जना पुरुष र बाँके निवासी १२ जना पुरुष, दैलेख आठबीस निवासी एक जना पुरुषमा कोरोना संक्रमित थपिए रहेका हुन ।

त्यस्तै सुनसरी जिल्लामा पनि पहिलो पटक कोरोना संक्रमण देखिएको छ । त्यस्तै झापामा पनि थप एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरु सबै जना स्वास्थ्यकर्मीको निगरानीमा रहेको बताएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या ३७५ पुगेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सल्ले सामुदायिक वनमा भिषण आगोलागी (भिडियोसहित)

Next Post

मान्छे पोल्ने मान्छे

Next Post
मान्छे पोल्ने मान्छे

मान्छे पोल्ने मान्छे

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.