Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सल्ले सामुदायिक वनमा भिषण आगोलागी (भिडियोसहित)

Milan Ghimire by Milan Ghimire
May 19, 2020
in राष्ट्रिय समाचार, समाचार
0
सल्ले सामुदायिक वनमा भिषण आगोलागी (भिडियोसहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ ०६

रामेछाप । रामेछापको सदरमुकाम मन्थली नगरपालिका वडा नं ५ सुनारपानीस्थित सल्लेको जंगलमा आगोलागी भएको छ ।

सोमबार राती ८ बजेको समयमा आगो लागेको स्थानिय तथा नेकपा नगर कार्यालय सदस्य राजु कार्कीले जनता भ्साइसलाइ जानकारी जानकारी दिए । उनका अनुसार आगो स्थानियहरुको घर नजिकैबाट सुरुभएको देखिएकोले स्थानियहरुले स्थानियहरुले लगाएका हुन सक्ने आशंका गरिएको छ । तर कस्ले र किन लगाएभन्ने खुलेको छैन ।

आलागीबाट मानवीय क्षेती नहुनेभए पनि प्रकृतिक वन्यजन्तु, रुखविरुवा, चराचुरुङगीको क्षेती भएको छ । आगो स्थानियहरुको १ सय ५० जनाको समुहको सक्रियतामा नियन्त्रणमा लिएको छ । आगो राती १ बजे नियन्त्रणमा लिएको हो । रणदल पहलमान सुन्दर सल्लेनी मुदायिक सामुदायिक वनमा आगो लागेको हो ।

भिडियो तथा फोटो : राजु कार्की

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

‘प्रधानाध्यापक दौडिए , शिक्षकहरु हिँड्छन्, प्रधानाध्यापक हिँडे, शिक्षकहरु बस्छन्…(भिडियो सहित)

Next Post

फेरी थपिए कोरोना संक्रमित,एकैदिन ८० जना,

Next Post
देशभरका ओपिडी सञ्‍चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

फेरी थपिए कोरोना संक्रमित,एकैदिन ८० जना,

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.