Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ८५ पुग्यो

जनता भ्वाइस by जनता भ्वाइस
May 19, 2020
in राष्ट्रिय समाचार, समाचार
0
संघीय संसद अन्तर्गतका ४ सय ४१ जनाको स्वाब संलकन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ ६,

रामेछाप । नेपालमा थप ९ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । झापाको कचनकवल गाउँपालिकामा थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सोही गाउँमा सोमबार एक जनामा कोरोना पुष्टि भएको छ । त्याहाँ मात्रै १० संक्रमित भएका छन् ।

त्यस्तै कोसी अस्पताल विराटनगरमा गरिएको पीसीआर परीक्षण पश्चात् आज प्रदेश एक मा ११ जना कोरोना संक्रमति फेला परेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


त्यसमध्ये झापाका ९ र सुनसरीका २ जनामा संक्रमण पुष्टि भएको हो मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले भने आधिकारी घोषणा गर्न बाँकी छ।

उनी जेठ ३ गते फर्किएका कचनकवल ६ स्थित बनियानी बस्ने ११ जना युवकलाई पथरिया क्वारेनटाइनमा लगेर राखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिनुभयो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

जाग माटो जोगाउनका लागि

Next Post

नक्सामा फेरिएको मेरो देश

Next Post
नक्सामा फेरिएको मेरो देश

नक्सामा फेरिएको मेरो देश

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.