Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कुन प्रदेशमा कति संक्रमित हेर्नुहोस्

जनता भ्वाइस by जनता भ्वाइस
May 20, 2020
in जनता स्पेसल, समाचार
0
कुन प्रदेशमा कति संक्रमित हेर्नुहोस्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ ०७,

रामेछाप । नेपालमा कोरोना संक्रमितको संख्या दैनिक २० जनाको हारहारीमा वृद्रि भएको छ । स्वस्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै प्रदेश ५ मा १ सय ७६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश २ मा १ सय ३६ जना,  प्रदेश १ मा ५४ जना,  वाग्मती प्रदेशमा २७ जना,  सुदूरपश्चिम प्रदेशमा ५ जना, गण्डकी प्रदेशमा ५ जना र कर्णाली प्रदेशमा १ जना गरी अहिलेसम्म ४ सय २ जनामा कोरोना पुष्टि भएको हो । सङ्क्रमितमध्ये दुई जनाको ज्यान गएको छ भने ३७ जना उपचार पछि निको भएका छन् । हालसम्म ३८ जिल्लामा कोरोना फैलिदा सातै प्रदेशमा यसले आत्ङका मच्चाएको छ ।

तथ्यांक हेर्नुहाेस्

स्वस्थ्य मन्त्रालयको web बाट

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

किन छिमेकी गिद्दहरुको आँखा नराम्ररी गाडियो सीमानामा ?

Next Post

संक्रमित र मृतकको पूर्ण विवरण खुलाउन सूचना आयोगको निर्देशन

Next Post
संक्रमित र मृतकको पूर्ण विवरण खुलाउन सूचना आयोगको निर्देशन

संक्रमित र मृतकको पूर्ण विवरण खुलाउन सूचना आयोगको निर्देशन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...