Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आफ्नो दैनिकीलाई आफ्नै ‘स्टाइल’ मा चलाउनु पर्छ भन्ने मान्यता राख्छु (भिडियोसहित)

Kumar Shrestha by Kumar Shrestha
May 20, 2020
in जनता स्पेसल, समाचार
0
आफ्नो दैनिकीलाई आफ्नै ‘स्टाइल’ मा चलाउनु पर्छ भन्ने मान्यता राख्छु (भिडियोसहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

यो सफलता मेरो मात्रै होइन, यो मेरो विद्यालय र मेरो घरपरिवार सबैको समूहिक जीत हो । हुन त कक्षा ८ को यो नतिजा नै सर्वोपरी त होइन तर यसले भोलिका दिनमा देखाउने बाटो महत्वपूर्ण र त्यसका लागि आजदेखि गरिने मेहनत मुख्य हो भन्ने लाग्छ ।
आज मन्थली नगरपालिकाको विद्यालय तह परीक्षामा जिपिए ४ ल्याउन सफल भएँ । त्यसको श्रेय मेरा साथीहरुलाई पनि मैले दिनुपर्छ । हामी साथीहरु मिलेर गरेको ग्रुप स्टडी गर्नाको कारणले पनि आफ्नो पढाईमा राम्रो सफलता पाउन सकिन्छ ।


मैले मेरो दैनिकीलाई निकै व्यालेन्समा चल्ने बनाएको छु । जब म विद्यालयबाट फर्कन्छु तब मैले सिधै आफूलाई पढाईमा अग्रसर गराउँदिन । सर्वप्रथम, आफूलाई दिनभरीको विद्यालयको पढाईबाट मानसिक रुपमा आरम खोज्छु । जब म आफ्नो शरीरले चाहेको आरम पाउँछु, तब मैले गर्नुपर्ने गृहकार्य गर्न तर्फ लाग्छु ।
मैले पढ्दा कहिल्यैपनि बिना रुटिन पढिँन । के, कति, कसरी पढ्ने भन्ने बारे म निकै सचेत छु । आफ्नो दैनिकीलाई आफ्नै ‘स्टाइल’ मा चलाउनु पर्छ भन्ने मान्यता राख्छु ।


मेरो तहमा पढ्ने विद्यार्थीले पाठ्यपुस्तकको मात्रै अध्ययन गरेर पुग्दैन । पाठ्यपुस्तकको भन्दा पछि विभिन्न सन्दर्भ पुस्तकहरु पनि पढ्नु पर्छ । दैनिक रुपमा गरिने पढ्ने क्रियाकलाप भन्दा बाहेक आफ्नो मनले चाहेको जस्तो चित्र कोर्न, कविता लेख्न, गीत गाउन, घरको सानासाना कामहरु गर्न समेत पछि पर्नु हुँदैन । आफूले जानेका कुराहरु अरुलाई सिकाउँदा पनि आफ्नो मानसिक क्षमतामा विकास हुन्छ …

(बालिका घिमिरेसँग अनौपचारिक संवादको आधारमा तयार पारिएको पाठ्य सामग्री )
बाँकी भिडियोमा…

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

अझै नियमित भित्रिने गर्छ प्रतिबन्धित फलफूल

Next Post

मेरो चरित्रमाथी शंका र उपशंका गरी गरी

Next Post
मेरो चरित्रमाथी शंका र उपशंका गरी गरी

मेरो चरित्रमाथी शंका र उपशंका गरी गरी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.