Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सिन्धुलीमा ९०२ जनाको आरडिटि गरियो, २९ जनामा पोजेटिभ

Kumar Shrestha by Kumar Shrestha
May 20, 2020
in समाचार
0
नवलपरासीमा ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि, २४६ संख्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जेष्ठ ७, सम्झना श्रेष्ठ .

सिन्धुली । सिन्धुलीमा अहिलेसम्म ९०२ जनाको ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडिटि) परिक्षण गरिएको छ । २ वटा नगरपालिका तथा ७ वटा गाँउपालिका रहेको सिन्धुलीमा ९०२ जनाको (आरडिटि) परिक्षण गर्दा २९ जनामा पोजेटिभ रिपोर्ट आएको छ । आज ५८ जनाको ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडिटि) परिक्षण गरिएको छ ।

आज गरिएको परिक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले बताउनुभयो । आज पत्रकार, सुरक्षाकर्मी तथा अन्य नागरिक गरि ५८ जनाको ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडिटि) परिक्षण गरिएको हो । यसैबिच सिन्धुलीबाट स्वाब सङ्कलन गरि पठाइएका ५० जनामध्ये ४७ जनाको पीसीआर परीक्षण नेगेटिभ आएको छ । सिन्धुली अस्पताल र स्वास्थ्य कार्यालय सिन्धुलीमा सोमबार र मंगलबार २४६ जनाको गरिएको ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडिटि) गरिएको थियो ।

उक्त परिक्षणमा २७ जनाको पोजेटिभ रिपोर्ट आएपछि ५० जनाको स्वाव संकलन गरि मंगलबार प्रादेशिक अस्पताल हेटौँडा पठाइएको थियो । यस्तै गरि आज पठाइएका अन्य सात जनाको स्वाव र मङ्गलबार पठाइएका तीन जनागरी १० जनाको पिसिआर परीक्षण रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख शाहले जानकारी दिनुभयो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

आज थपिए २५ जना कोरोना संक्रमित

Next Post

बुधबार एकैदिन ३२ जनामा कोरोना संक्रमण पुष्टि,

Next Post
दुईजना कोरोना संक्रमित थपिए, ५९ पुग्यो संख्या

बुधबार एकैदिन ३२ जनामा कोरोना संक्रमण पुष्टि,

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.