Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बजार निस्कदा मास्क अनिवार्य

Kumar Shrestha by Kumar Shrestha
May 21, 2020
in राष्ट्रिय समाचार, समाचार
0
बजार निस्कदा मास्क अनिवार्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जेठ ८,
रामेछाप । रामेछाप प्रहरिले आजबाट मन्थली बजार आवतजावतमा समेत थप कडाई गरेको छ । कडाई सँगै बजार निस्कदा मास्क अनिवार्य लगाउन प्रहरिले अनुरोध गर्ने गरेको पाइएको छ ।मास्क नलगाउने यात्रुहरूलाई प्रहरीले मास्क लगाउन अनुरोध गर्ने गरेको र मास्क नबोकेको भए अगाडी जान दिईएको छैन ।
खाँडादेवि गाउँपालिका–१ अन्तर्गत धारापानी टोलका एक जना ब्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि उक्त टोल नै सिल गरिएको थियो। काठमाडौं बस्दै आएका उनी वैशाख १४ गते गाउँ आएका र दुई हप्ता भन्दा बढी गाउँमा बसी वैशाख ३० गते काठमाडौं फर्किएका थिए ।

सो घटना पश्चात जिल्लाको नाकाहरुमा निगरानी बढाउने, आवतजावतमा रोक लगाउने र लकडाउनलाई प्रभाविकारी रुपमा कार्यान्वयन गर्नको लागि सुरक्षाकर्मीहरु प्रभावकारी रुपमा परिचालन गर्ने जिल्ला प्रशासन कार्यालय रामेछापमा बुधबार बसेको बैठकले गरेको निर्णय सँगै सो निर्णयको कार्यान्वयन गर्न प्रहरी प्रशासन लागि परिरहेको छ ।

यता नागरिकहरू भने अझै सचेत भएका छैनन् । प्रशासन, प्रहरी तथा विभिन्न सञ्चार माध्यमले मास्क लगाएर, दुरी कायम गरेर मात्र किनमेल गर्नु भने पनि मन्थली बजारमा कमै मात्रामा नियम पालना गरेको पाईन्छ । झनै मन्थली बजार भन्दा बाहिर गाउँगाउँमा लकडाउन नभएर दशैँ जस्तै माहोल सिर्जना भएको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

कोरोनाका कारण आज ४१ वर्षका पुरुषको मृत्यु

Next Post

मलाई यो पानी र जिन्दगानी उस्तै उस्तै लाग्छ- प्रकाशका ५ गजल

Next Post
मलाई यो पानी र जिन्दगानी उस्तै उस्तै लाग्छ- प्रकाशका ५ गजल

मलाई यो पानी र जिन्दगानी उस्तै उस्तै लाग्छ- प्रकाशका ५ गजल

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.