Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

भिरपानीमा पसल जलेर नष्ट

Milan Ghimire by Milan Ghimire
May 22, 2020
in समाचार
0
भिरपानीमा पसल जलेर नष्ट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ ०९,

रामेछाप । रामेछापको खाडाँदेवी गाउँपालिका वडा नं ३ भिरपानीमा एक पसलमा आगोलाग्द जलेर नष्ट भएको छ ।

बिहिबार राती ९ : ४० बजको समयमा विजुलीको तार सर्ट भएर आगोलागी भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख वसन्त पाठकले जनता भ्वाइसलाई जानकारी दिए ।

उनका अनुसार स्थानिय नबिन माझीको घरमा आगो लागेको हो । आगो स्थानिय र प्रहरीको सक्रियतामा राती ११ बजे नियन्त्रणमा लिएको छ ।


मानविय क्षेती नभएपनि भौतिक क्षेती भएको छ । पसल र घरका सबै सामाग्री जलेर नष्ट भएको छ । कति क्षेती भयो भनि विवरण संकलन भइरहेको छ । फोटो Nr ghimire

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

चीनमा कोरोनाको औषधी बनेको चर्चित पेकिङ विश्वविद्यालयका वैज्ञानिकहरुको दाबी

Next Post

भारतको बल मिच्याइ र मिडियाहरुको नेपाल माथिको रोइलो

Next Post
भारतको बल मिच्याइ र मिडियाहरुको नेपाल माथिको रोइलो

भारतको बल मिच्याइ र मिडियाहरुको नेपाल माथिको रोइलो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.