Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

शव बहान अनिस्चित कालको लागि बन्द

Milan Ghimire by Milan Ghimire
May 22, 2020
in राष्ट्रिय समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ ०९,

रामेछाप । रामेछापको मन्थली नगपालिकाको शव बहान सेवा अनिस्चितकालका लागी बन्द भएको छ ।

शव बोक्ने क्रममा दुर्घटनामा परी शव बहानमा समस्या भएकाले बिहिबारबाट सेवा बन्द भएको नगरपालिकाका उपसचिव हेमन्त बुढाथोकीले हस्ताक्षर गरेको सुचनामा उल्लेख गरिएको छ ।

बिहिबार रामेछापबाट तेह्रथुममा शव लिएर जाने क्रममा धनुषाको बिरेन्द्र बजारमा दुर्घटनामा परेको थियो । कोरोना भाइरस संक्रमणको महामारीका समयम सेवा बन्दा हुदा समस्या हुने देखिएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

विद्यालय खोल्न हतार नगरौँ

Next Post

जारी लकडाउनको आज ६० औं दिन पुरा, के-के हुदैछ, लकडाउन कहिले सम्म हुन्छ हेर्नुस्

Next Post
कोरोनाको प्रभाव : मन्थली बजार सुनसान

जारी लकडाउनको आज ६० औं दिन पुरा, के-के हुदैछ, लकडाउन कहिले सम्म हुन्छ हेर्नुस्

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...