Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जारी लकडाउनको आज ६० औं दिन पुरा, के-के हुदैछ, लकडाउन कहिले सम्म हुन्छ हेर्नुस्

Milan Ghimire by Milan Ghimire
May 22, 2020
in जनता स्पेसल, समाचार
0
कोरोनाको प्रभाव : मन्थली बजार सुनसान
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
जेठ ०९,

रामेछाप । सरकारले जारी गरेको बन्दाबन्दी आज २ महिना अर्थात ६० दिन पुगेको छ । गएको वर्ष चीनको वुहानबाट सुरु भएको कोरोना भाइस संक्रमण बढ्न थालेपछि नेपाल सरकारले गएको २०७६ साल चैत ११ गतेदेखि लकडाउन गरेको थियो । पहिलो पटक १ साताका अर्थात चैत्र १८ गतेसम्मका लागि जारी गरिएको बग्दाबन्दी दोस्रो पटक पुनः १ साता थप गरी चैत २५ गतेसम्म पुर्‍याएको थियो ।

फेरी निरन्तरता दिँदै तेस्रो पटक २०७७ वैशाख ३ गतेसम्मका लागी बन्दाबन्दी लम्बिएको थियो । पुन त्यसपछि पनि १२ दिन बन्दाबन्दीको समयअवधी थप गरी वैशाख १५ गतेसम्म पुर्याइयो । त्यसलाइ पुनः १० दिन थप गर्दै वैशाख २५ गतेसम्म लकडाउन लम्बियो ।

फेरी छैटौं पटक जेठ ५ गतेसम्मका लागि लकडाउनको समयावधी लम्ब्याइएको थियो । त्यस्यता पछिल्लो पटक बन्दाबन्दीलाई जेठ २० गतेसम्म लम्ब्याइएको छ ।

यो बिचमा एक पटक बन्दाबन्दीलाइ केही खुकुलो बनाउने सरकारले तयारी गरेको थियो । जारी बन्दाबन्दीलाइ निरन्तर्ता दिदै काठमाडौं उपत्यका भित्र टाइमकार्ड लागू गरी लकडाउनलाई केही खुकुलो बनाएको हो । फेरी कोरोना भाइरस संक्रमितको संख्या तिवृ गतिमा बढेकाले सरकारले लकडाउनलाई कडाई हो । उपत्यका प्रवेशमा पनि कडाइ गर्न गृहमन्त्रालयको निर्देशन दिएको छ ।

लकडउनले आम नागरिकहरुलाइ कोरोना भाइरस संक्रमणबाट सुरक्षित गरेपनि विविध कारणले समस्या हुन थालेको छ । कोरोनाले नेपालमा आज सम्म ३ जनाको ज्यानली सकेको छ भने ४ सय ८७ जना संक्रमित बनिसकेका छन् । ७० जनाले आजसम्म कोरोनालाइ जितेका छन् । जारी लकडाउन जेठको २० गतेसम्मको लागि तोकिएको छ तर कोरोना संक्रमित दर तिवृ भएकाल यो लम्बिने निस्चित छ । सरकारले आगामी दिनमा लकडाउनको मोडालिटी फेर्नेबारे आन्तरिक छलफल सुरु गरेको छ । फाइल फोटो

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

शव बहान अनिस्चित कालको लागि बन्द

Next Post

अर्थ समितिले भन्यो, ‘१७ खर्ब बजेट ल्याउनु, जिडीपीको ५ प्रतिशत राहत दिनु’

Next Post
अर्थ समितिले भन्यो, ‘१७ खर्ब बजेट ल्याउनु, जिडीपीको ५ प्रतिशत राहत दिनु’

अर्थ समितिले भन्यो, ‘१७ खर्ब बजेट ल्याउनु, जिडीपीको ५ प्रतिशत राहत दिनु’

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.