Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गाउँपालिका अध्यक्ष नै कुट्छन् ज्येष्ठ नागरिक

Kumar Shrestha by Kumar Shrestha
May 23, 2020
in राष्ट्रिय समाचार, समाचार
0
गाउँपालिका अध्यक्ष नै कुट्छन् ज्येष्ठ नागरिक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१० जेठ,

रामेछाप । लिखुतामाकोसी गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्काले ज्येष्ठ नागरिकलाई कुटपिट गरेका छन् । सडकको विषयमा विवाद हुँदा गाउँपालिका अध्यक्ष खड्काले आफ्नै काका ६७ वर्षिय जुद्धबहादुर खड्कामाथि कुटपिट गरेका हुन् ।


जुद्धबहादुरको घर जाने सडकमा गाउँपालिका अध्यक्ष खड्काले जोतेर मकै छरेपछि सडकको विषयमा विवाद भएको थियो । दुई वर्ष पहिले गाउँपाका अध्यक्ष खड्काले आफ्नो घडेरी खार्ने क्रममा जुद्धबहादुरको घर जाने पुस्तौंदेखिको गोरेटो बाटो समेत खारिएको र साविकको बाटो मेटिएपछि अध्यक्ष खड्काले आफ्नै जग्गाबाट जुद्धबहादुरको घर जाने सडक निर्माण गरिदिएका थिए ।

जुद्धबहादुरले दुई वर्षसम्म सोही सडक प्रयोग समेत गरे । तर दुई वर्षदेखि कायम गरिएको सडकमा यस वर्ष विना सल्लाह खनजोत गरि मकै छरेर सडक बन्द गरिदिएपछि बाटो बन्द भयो हामी कहाँबाट हिड्ने भन्दा गाउँपालिका अध्यक्ष खड्काको भाइले कुलोबाट हिड्नु भन्ने जवाफ दिएको जुद्धबहादुरले बताए ।

अध्यक्षक खड्कालको भाइले कुलोबाट हिड्नु भनेपछि अध्यक्ष खड्कासँग सल्लाह गर्न जाँदा मेरो बारीबाट बाटो दिन्न भनि आफूलाई कुटपिट गरेको जुद्धबहादुरले गुनासो गरे । अध्यक्षले पनि कि कुलोबाट हिड कि पाखाबाट हिड, मेरो जग्गाबाट बाटो पाउँदैन भनेपछि, बुढो मान्छे पाखाबाट हिड्न सक्दिन, कुलो पूरेर हिड्छु, कुलो अर्को बनाइदेउ, कि बाटो देउ भन्दा आपूmलाई कुटपिट गर्नुका साथै तेरो जग्गा सबै सरकारीकरण गरिदिन्छु भनि धम्की समेत दिएकोे जुद्धबहादुरको गुनासो छ ।

यस विषयमा बुझ्दा गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्काले भने आपूmले कसैलाई पनि कुटपिट नगरेको बतएका छन् । मैले आपूm भन्दा जेठो मानिसलाई कहिल्यै कुटेको छैन र कुट्दिन पनि गाउँपालिका अध्यक्ष खड्काले भने । फोटो फाइल

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

प्रशासनको फितलो सिलबन्दीले पम्प सञ्चालकलाई मौका

Next Post

ट्राफिक प्रहरीलाइ स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

Next Post
ट्राफिक प्रहरीलाइ स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

ट्राफिक प्रहरीलाइ स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.