Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

ट्राफिक प्रहरीलाइ स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

Milan Ghimire by Milan Ghimire
May 23, 2020
in राष्ट्रिय समाचार, समाचार
0
ट्राफिक प्रहरीलाइ स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेट १०, अप्रिल अधिकारी

रामेछाप । कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट जोगिन केही मदत पुगोस भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापमा कार्यरत ट्राफिक प्रहरीलाई पिपिइ प्रदान गरिएको छ ।
त्रिवेणी दर्शन यातायात प्रालिका अध्यक्ष सुदिप थापा र मन्थली नगरपालिका वडा नं ३ का तरुणदल सभापति प्रदिप रोकाले ट्राफिक प्रहरीलाई ५ थान पिपिइ, मास्क, चस्मा लगायतका सुरक्षा सामग्री प्रदान गरेका हुन ।

उक्त सामग्री नेपाल ट्रेड युनियन कांग्रेस रामेछापका सभापति पुर्ण सुवेदीले जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख रामेश्वर पाण्डेलाई हस्ताण्तरण गरेका थिए । संक्रमण जोखिमा रहेर पनि जिल्लाको यातायत जस्तौ क्षेत्रमा काम गर्नु पर्ने ट्राफिक प्रहरीहरुको सुरक्षालाई मध्यनजर गरेर सामग्री प्रदान गरिएको प्रदिप रोकाले बताए ।


रामेछाप जस्तो जिल्लामा बसेर काम गरिरहेका ट्राफिक पहरीलाई सुरक्षाका लागि पिपिइ सेट लगायतका सामग्री उपलब्ध गराएकोमा खुशी लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख रामेश्वर पाण्डेले बताए । उनले अब भने केही सुरक्षित महशुस गरेर ड्युटीमा खटिन केही सहज हुने बताए । फोटो युवराज श्रेष्ठ

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

गाउँपालिका अध्यक्ष नै कुट्छन् ज्येष्ठ नागरिक

Next Post

वडाबासीलाई म अनावश्यक आश्वासन दिन चाहन्न

Next Post
वडाबासीलाई म अनावश्यक आश्वासन दिन चाहन्न

वडाबासीलाई म अनावश्यक आश्वासन दिन चाहन्न

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.