Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

चीनबाट हिड्यो-काठमाडौँका लागि रेल, ८ दिनमा आइपुग्ने

जनता भ्वाइस by जनता भ्वाइस
May 24, 2020
in जनता स्पेसल, समाचार
0
चीनबाट हिड्यो-काठमाडौँका लागि रेल, ८ दिनमा आइपुग्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ ११,

काठमाडौं । चिनियाँ शहर सिआनबाट काठमाडौँका लागि रेल छुटेको छ । पहिलो पटक सीधा रेलवे–सडक कार्गो सेवा सुरु भएको हो । गत शुक्रबार चीनको उत्तर पश्चिमी प्रान्त शाङ्सीको राजधानी सिआनको सिञ्चु रेलवे स्टेसनबाट काठमाडौँका लागि उक्त रेल छुटेको छ ।

उक्त रेलमा पाइप, कपडा, जुत्ता, प्रिन्टरसहितका सामान रहेको चिनियाँ सञ्चार संस्था सिन्ह्वाले जनाएको छ । रेलमा रहेका सामान तिब्बतको सिगात्सेसम्म रेलमा आउनेछ भने त्यसपछि ट्रकमा हालेर काठमाडौंसम्म ल्याइने छ । यसका लागि जम्मा ८ दिनको समय लाग्नेछ ।

यो सेवा चाइना रेलवे सिआन ब्युरो ग्रुप कर्पोरेसन लिमिटेड र चाइना रेलवे कन्टेनर ट्रान्सपोर्टेसन लिमिटेडले संयुक्तले संयुक्त रुपमा सञ्चालन गरेका हुन् । यो सेवा शाङ्सी प्रान्तबाट दक्षिण एशियाली मुलुकसँगको पहिलो संयुक्त कार्गो रेलवे सेवा भएको सिन्ह्वाले उल्लेख गरेको छ । फोटो सिन्ह्वा/ऐजेन्सि

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

भारतले मिचेको भुमी नेपालले मेरै हो भन्न मिल्दैन – नायिका बर्षा राउत

Next Post

फेसबुक पोष्टका कारण वाग्ले प्रहरी फन्दामा, के लेखेका थिए हेर्नुहोस्

Next Post
फेसबुक पोष्टका कारण वाग्ले प्रहरी फन्दामा, के लेखेका थिए हेर्नुहोस्

फेसबुक पोष्टका कारण वाग्ले प्रहरी फन्दामा, के लेखेका थिए हेर्नुहोस्

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.