Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेकपाका नेता ढुंगेल राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा नियुक्त

Milan Ghimire by Milan Ghimire
May 25, 2020
in राष्ट्रिय समाचार, समाचार
0
नेकपाका नेता ढुंगेल राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा नियुक्त
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
जेठ १३

रामेछाप । नेपाल कम्युनिष्ट पार्टीका नेकपाका नेता माधव ढुंगेल राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ढुंगेललाई पुनः कार्यकारी उपाध्यक्षमा मनोनित गरेको हो  ।

ढुंगेलले यसअघि एक कार्यकाल युवा परिषद्को नेतृत्व गरिसकेका छन् । हाल उनको पदावधि सकिएपछि कार्यकारी उपाध्यक्ष रिक्त रहेको थियो ।

सोही पदमा उनलाइ मन्त्रीपरिषद्को बैठकले चयन गरेको हो । उनी रामेछाप खाँडादेवी गाउँपालिका–५ पकरवारका नागरिक हुन् । फाइल फोटो

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

कूल जनसंख्याको कम्तिमा २ प्रतिशतको कोरोना परीक्षण गरिन्छ- प्रधानमन्त्री ओली (पूर्णपाठसहित)

Next Post

अब पुर्व राजाहरूको फोटो भएको पैसा नचल्ने

Next Post
अब पुर्व राजाहरूको फोटो भएको पैसा नचल्ने

अब पुर्व राजाहरूको फोटो भएको पैसा नचल्ने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.