जेठ १३
रामेछाप । जिल्ला अस्पताल रामेछापलाई २५ सैयाको अस्पताल बनाइने भएको छ । हाल सो अस्पताल हाल १५ सैयाको छ ।
बागमती प्रदेशको आगामी आर्थीक वर्ष २०७७-७८ को नीति तथा कार्यक्रममा जिल्ला अस्पतालाई स्तरउन्नती गरिने योजना समावेश गरिएको हो ।
जिल्ला अस्पलतालाई स्तरउन्नती गर्दै थप सुविधा सम्पन्न बनाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । फाइल फोटो





