Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापका सबै स्थानिय तहहरुले कोरोना बिमा गरिदिने : भारतबाट आउनेलाइ अनिवार्य क्वारेन्टाइनमा

Milan Ghimire by Milan Ghimire
May 27, 2020
in राष्ट्रिय समाचार, समाचार
0
जेष्ठ ५ गते सम्म जिल्लामा गरिने गतिविधी बारे निर्णय लिन भोली सरोकारवालाको बैठक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेष्ठ १४,

रामेछाप । रामेछाप जिल्लाका स्थानिय तहहरुले संचालन गरेका एम्बुलेन्स चालकको बिमा गराउने भएका छन् । मंगलबार जिल्ला प्रशासन कार्यालय रामेछापमा प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माको अध्यक्षतामा बसेको कोरोना रोकथाम तथा नियन्त्रण समितिको बैठकमा यस्तो निर्णय गरिएको हो ।

कोरोनाको उच्च जोखिम मोलेरै उनीहरु काममा खटिरहेका छन् । एम्बुलेन्स चालकहरुको सम्बान्धित पालिकाले कोरोना बिमा गर्ने निर्णय गरेको हो । जिल्लाका आठ वटा स्थानिय तहहरुमा एक-एक वाट र नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्स संचालनमा रहेका छन्। बैठकले क्वारेन्टिन्मा बस्नेहरु सम्पूर्ण ब्यक्तिहरुलाइ सम्बन्धित पालिकाहरुले नै ब्यवस्था मिलाउने पनि छलफल गरेको छ ।

सूचना हेर्नुहोस्
Janata Voice

त्यस्तै हाल पालिकाहरुको केन्द्रमा संचालनमा हरेका खुद्रा खरिद बिक्री स्थलहरुलाइ समेत थप कडाइ गर्ने, बन्दाबन्दीलाइ पूर्ण पालना गराउन जिल्लाका सम्बन्धित निकायहरु स्थानिय तह, रामेछाप उद्योग वाणज्य संघ, टोल सुधार समिति, सामुदायिक सेवा केन्द्र, नेपाल रेडक्रस सोसइटी, सुरक्षा निकायलाइ थप सक्रिय बनाउने निर्णय पनि गरिएको छ । त्यस्तै कोरोना भाइरस संक्रमण तिवृ गतिमा फैलिएको अवस्थालाइ मध्यनजर गर्दै परीक्षणको दायरा बढाउनको लागि आरडिटी र पीसिआर किट अभाव भएको भन्दै प्रदेश स्तरीय संकट ब्यवस्थापन केन्द्र, सामाजिक विकास मन्त्रालयलाइ अनुरोध गर्ने र भारतबाट आएकाहरुलाइ अनिवार्य क्वारेन्टिन्मा राख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले हस्ताक्षर गरेको पत्रमा उल्लेख गरिएको छ । फाइल फोटो

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक, के-के समावेश गरियो हेर्नुस्

Next Post

सहकारी र त्यसका संचालक कस्ता हुन् चिनेर मात्रै पैसा बचत गर्नुस्, त्यो पैसा डुब्दैन

Next Post
सहकारी र त्यसका संचालक कस्ता हुन् चिनेर मात्रै पैसा बचत गर्नुस्, त्यो पैसा डुब्दैन

सहकारी र त्यसका संचालक कस्ता हुन् चिनेर मात्रै पैसा बचत गर्नुस्, त्यो पैसा डुब्दैन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...