Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गणतन्त्र दिवसको अवसरमा भोलीदेखी ३ दिन दिपावली गर्न अनुरोध

जनता भ्वाइस by जनता भ्वाइस
May 28, 2020
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ १४,

काठमाडौं । नेपाल सरकारले तीन दिन साँझ दीपावली गरेर गणतन्त्र दिवस मनाउन अनुरोध गरेको छ । मन्त्रिपरिषदको जेठ १२ गतेको निर्णयअनुसार यहि जेठ १४,१५ र १६ गते संघ, प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी, गैरसरकारी कार्यालय, आम नागरिक एव् विदेशस्थित नेपाली राजदूतावास नियोग तथा बाणिज्य दूतावासहरुमा तीन दिन साँझ दिपालवली गरी गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हो ।

गृहमन्त्रालयले बुधबार मन्त्रिपरिषदको निर्णयअनुसार सोही बमोजिम गर्नु गराउनु हुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरेको छ । यसअघि खुलामञ्चमा विशेष कार्यक्रमका साथ गणतन्त्र दिवस मानाइँदै आएपनि यो वर्ष कोरोना भाइरसका कारण विगतका जसरी यो दिवस मनाउन नसकिने सरकारले जनाएको छ ।

२०६५ साल जेठ १५ गते संसदबाट आधिकारिक रुपमा राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा गरिएको थियो । सोही दिनको सम्झनामा जेठ १५ गतेलाई सरकारले गणतन्त्र दिवसका रुपमा मनाउँदै आएको छ । file photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सन्देश

Next Post

छोरी बलात्कारको अभियोगमा बाबु पक्राउ

Next Post
कोरोना संक्रमणबारे झुटो प्रचार गर्ने रामेछापका युवक पक्राउ

छोरी बलात्कारको अभियोगमा बाबु पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.