Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेपालमा कोरोना संक्रमितको संक्रमितको संख्या १२ सय १२

Milan Ghimire by Milan Ghimire
May 30, 2020
in समाचार
0
१ सय १४ जनामा कोरोना पुष्टि : संक्रमिको संख्या ८८६
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ १६

रामेछाप । नेपालमा कोरोना संक्रमितको संक्रमितको संख्या १२ सय १२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार मात्रै १ सय ७० कोरोना संक्रमित थपिएका छन्।

उहाँका अनुसार विभिन्न स्थानमा प्रयोगशालमा गरिएको परीक्षणमा यी व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको हो।

प्रवक्ता देवकोटाका अनुसार १ सय ७० जना थपिएसँगै देशभर संक्रमितको संख्या १२ सय १२ पुगेको छ। आज थप १९ जना डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमण भएका २ सय ६ जना उपचारपछि निको भएर घर फर्किएका छन्। ६ जनाको कोरोना संक्रमणका कारण मृ्त्यु भएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापले २ अर्ब ९९ करोड ५२ लाख बजेट पायो

Next Post

देशभर १ लाख पुग्नलागे क्वारेन्टिनमा बस्नेहरु

Next Post
कांग्रेसको अगुवाइमा लिखु तामाकोसीमा २० सैयाको कोरोना उपचार कक्ष तयार

देशभर १ लाख पुग्नलागे क्वारेन्टिनमा बस्नेहरु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.