Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विश्वभर कोरोना : २४ लाख ९० हजार २ सय २१ जना निको भए,३ लाख ६४ हजारको मृत्यु

जनता भ्वाइस by जनता भ्वाइस
May 30, 2020
in समाचार
0
विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३४ हजार, ३३ लाख संक्रमित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ १७,

काठमाडौं । विश्वभर ५९ लाख १९ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ । जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शनिबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वाधिक १७ लाख ४५ हजार ६ सय ६ छ । विश्वभर ३ लाख ६४ हजार ४ सय ५९ को संक्रमणपछि मृत्यु भएको छ । मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक १ लाख २ हजार ७ सय ९८ जना छ । विश्वभर २४ लाख ९० हजार २ सय २१ जना संक्रमित संक्रमणमुक्त भइसकेका छन् ।

त्यस्तै, ब्राजिलमा ४  लाख ६५ हजार १ सय ६६, रुसमा ३ लाख ८७ हजार ६ सय २३, बेलायतमा २ लाख ७२ हजार ६ सय ७, स्पेनमा २ लाख ३८ हजार ५ सय ६४, इटालीमा २ लाख ३२ हजार २ सय ४८, फ्रान्समा १ लाख ८६ हजार ९ सय २३ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, बेलायतमा ३८ हजार २ सय ४३, इटालीमा ३३ हजार २ सय २९, फ्रान्समा २८ हजार ७ सय १७, ब्राजिलमा २७ हजार ८ सय ७८, स्पेनमा २७ हजार १ सय २१ जनाको संक्रमणपछि मृत्यु भएको छ।

अमेरिकामा शनिबार बिहानसम्म ४ लाख ६ हजार ४ सय ४६ जना संक्रमणमुक्त भएका छन्। त्यस्तै, ब्राजिलमा १ लाख ८९ हजार ४ सय ७६, जर्मनीमा १ लाख ६४ हजार २ सय ४५, रुसमा १ लाख ५९ हजार २ सय ५७, इटालीमा १ लाख ५२ हजार ८ सय ४४ जना संक्रमणमुक्त भइसकेका छन्।

नेपालमा पनि संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ। शुक्रबार एकैदिन १ सय ७० जनामा संक्रमण पुष्टि भएको थियो।

संक्रमितमध्ये २ सय ६ जना संक्रमणमुक्त भइसकेका छन्। ६ जनाको संक्रमितको भने मृत्यु भएको छ। फाइल फोटो / ऐजेन्सि

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नेकपाको सचिवालय बैठक आज बिहान ९ बजे बस्दै

Next Post

डब्ल्यूएचओसँग सम्बन्ध तोडेको ट्रम्पको घोषणा

Next Post
डब्ल्यूएचओसँग सम्बन्ध तोडेको ट्रम्पको घोषणा

डब्ल्यूएचओसँग सम्बन्ध तोडेको ट्रम्पको घोषणा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.