Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेकपाको सचिवालय बैठक आज बिहान ९ बजे बस्दै

Milan Ghimire by Milan Ghimire
May 30, 2020
in समाचार
0
नेकपाको सचिवालय बैठक आज बिहान ९ बजे बस्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ १७,

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक आज (शनिबार) बिहान बस्ने भएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भेटर्वार्तापछि आज विहान ९ बजेका लागि बैठक बोलाइएको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

बजेटमा विवादीत मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) समावेश गरिएपछि छलफल गर्न लागिएको बुझिएको छ ।

यस्तै बैठकमा संविधान संशोधनको विषयमा पनि छलफल हुने छ । शुक्रबार सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नक्सामा निसान छाप परिवर्तन गर्न संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गराएको थियो । file Photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

म, देवशंकर पौडेल र होम बुढाथोकीको कारणले एमालेबाट कांग्रेस भएँ

Next Post

विश्वभर कोरोना : २४ लाख ९० हजार २ सय २१ जना निको भए,३ लाख ६४ हजारको मृत्यु

Next Post
विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३४ हजार, ३३ लाख संक्रमित

विश्वभर कोरोना : २४ लाख ९० हजार २ सय २१ जना निको भए,३ लाख ६४ हजारको मृत्यु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.