Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पाहा मार्ने क्रममा ढुंगाले खुट्टा च्याप्दा दोलखाका केसीको मृत्यु

Milan Ghimire by Milan Ghimire
May 31, 2020
in समाचार
0
पाहा मार्ने क्रममा ढुंगाले खुट्टा च्याप्दा दोलखाका केसीको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
चैत १८,

रामेछाप । दोलखामा पाहा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमेश्वर नगरपालिका वडा नम्बर ८ बोचका ३० वर्षिया सुरज केसीको हुन् । उनको भीमेश्वर नगरपालिका वडा नम्बर ८ र वडा नम्बर ७ को सिमामा रहेको हात्तिछहरा पोखरीमा पाहा मार्ने क्रममा ढुंगाले च्याप्दा ज्यान गएको दोलखा प्रहरीले जनाएको छ ।

मृतक केसी सहित ५ जनाको समुह पाहा मार्न भन्दै गत सोमबार दिउँसो गएका थिए । सोहि क्रममा पोखरीमा रहेको ढुंगा एक्कासी पल्टिएर केसीको दाहीने गोडा च्यापेको थियो ।

ढुंगा धेरै ठुलो भएकाले उकासाथीहरुले सुरजको उद्दार गर्न सकेनन् । जसका कारण अत्याधिक रक्तश्राव हुँदा केसीको मृत्यु भएको त्यहाँको प्रहरीको भनाई छ ।
घटनास्थल मानव बस्ति भन्दा घण्टौ टाढाको जंगलबाटो भएकालउ उनको उद्दारमा ढिलाअुदा उनको ज्यान गएको थियो । Photo facebook/KC

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

धादिङ्क केन्द्र बिन्दु भएर ४.८ रेक्टरस्केलको भुकम्प

Next Post

सुनापतिमा १७ वर्षीय युवतीमाथी धारीलो हतियार प्रहार, अवस्था गम्भिर

Next Post
सुनापतिमा १७ वर्षीय युवतीमाथी धारीलो हतियार प्रहार, अवस्था गम्भिर

सुनापतिमा १७ वर्षीय युवतीमाथी धारीलो हतियार प्रहार, अवस्था गम्भिर

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.