Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सामुदायिक विद्यालय निजीलाई जिम्मा लगाउन खोजेको होइन-युवराज खतिवडा (भिडियोसहित)

Milan Ghimire by Milan Ghimire
June 1, 2020
in समाचार
0
सामुदायिक विद्यालय निजीलाई जिम्मा लगाउन खोजेको होइन-युवराज खतिवडा (भिडियोसहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ १९,

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सामुदायिक विद्यालयलाई निजी विद्यालयमा जिम्मा लगाउन नखोजिएको बताएका छन्। उनले माध्यमिक शिक्षा राज्यकै दायित्व भएको बताउँदै बजेटमा गरिएको व्यवस्थालाई गलत अर्थमा नबुझ्न पनि आग्रह गरेका छन्।

बजेटमाथि उठेका प्रश्नहरुको सोमबार प्रतिनिधिसभामा जवाफ दिँदै उनले यस्तो स्पष्टीकरण दिएका हुन्।

‘माध्यमिक शिक्षा राज्यको दायित्व हो, माध्यमिक शिक्षा विस्तारै निःशुल्क बनाउने हो’, उनले भने, ‘सामुदायिक विद्यालयलाई सहयोग गर्छौं भनेर निजी विद्यालय सञ्चालकहरु आएका छन्। उनीहरुले सहयोग गर्न खोजेको हो।

सामुदायिक विद्यालय निजी क्षेत्रलाई हस्तान्तरण गर्न खोजेको होइन।’ अर्थमन्त्री खतिवडाले निजी विद्यालयहरुले संस्थागत, सामुदायिक दायित्वको एक प्रतिशत सामुदायिक विद्यालयमा लगानी गर्न खोजेको बताए। फाइल फोटो

साभार भिडियो

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

चट्याङ लागेर १ जनाको मृत्यु

Next Post

रुकुम घटना छानबिन गर्न दलित सांसदको नेतृत्वमा संसदीय समिति गठन गर्न सांसद विश्वकर्माको माग

Next Post
रुकुम घटना छानबिन गर्न दलित सांसदको नेतृत्वमा संसदीय समिति गठन गर्न सांसद विश्वकर्माको माग

रुकुम घटना छानबिन गर्न दलित सांसदको नेतृत्वमा संसदीय समिति गठन गर्न सांसद विश्वकर्माको माग

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.