Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा भारतबाट हालसम्म कुन स्थानिय तहमा कति मानिस आए ?

Milan Ghimire by Milan Ghimire
June 3, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रामेछापमा भारतबाट हालसम्म कुन स्थानिय तहमा कति मानिस आए ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ २०,

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख वसन्त पाठकले हालसम्म भारताबाट जिल्लामा १ सय ४ जना आएको बताएका छन् । मंगलबार जनता भ्वाइससंग कुरा गर्दै पाठकले गत जेठ ६ गतेदेखी हालसम्म १ सय २ जना पुरुष र २ जना महिला जिल्ला आएको जानकारी दिए । उनका अनुसार भारत लगाएतका मुलुकबाट आएकाहरु सबैलाइ सम्बन्धित गाउँपालिका तथा नगरपालिकाले क्वारेन्टिनमा राखेका छन् ।

उनले भने- हालको अवस्था सामान्यनै छ, स्वास्थ्य बाहिरबाट आएकाहरुलाइ पालिकाहरुले नै क्वारेन्टिनमा राखेका छन्। सोमबार सम्म १ सय २२ जना जिल्ला आएका छन् । हालसम्म जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकामा गरी कुल १ सय ४ जना क्वारेन्टिनमा रहेको रामेछाप प्रहरी प्रवक्ता टेकेन्द्र शर्मा पौडेलले जानकारी दिए ।

यस्तो छ भातरबाट रामेछाप आएकाहरुको तथ्याङ्क

मन्थली नगरपालिका२०
रामेछाप नगरपालिकामा १७
लिखु तामाकोशी गाउँपालिकमा१८
गोकुल गंगा गाउँपालिकामा२६
उमा कुण्ड गाउँपालिकामा९
खाँडादेवी गाउँपालिकामा४
सुनापति गाउँपालिकामा३
दोरम्बा गाउँपालिकामा७
टेकेन्द्र शर्माले दिएको जानकारी अनुसारको तथ्याङ्क

सरकारले आगमी केहीदिनमा तेस्रो मुलुकबाट पनि आफ्ना नागरिकहरु ल्याउदै छ यसले जिल्लामा कस्तो प्रभाव पार्ला भन्ने प्रश्नको जवाफमा -एकै पटक धेरै आपदाँ केही समस्या हुन्छ तर खासै त्यस्तो चुनौती छैन भने ।

त्यसलाइ ब्यवस्थापन गर्नको लागि आज सरोकारवालाहरुको छलफल रहेको पनि बताए । आउनेहरुलाइ उनीहरुकै खर्चमा होटलहरुलाइ पनि क्वारेन्टिनको रुपमा प्रयोगमा ल्याउनेबारे छलफल सुरुभएको उनको भनाइ छ। 

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

मन्थलीको क्वारेन्टिनमा बस्नेहरुलाइ (Wi-fi) र ब्याम, राहत बितरणको काम के हुदै छ ? भिडियोसहित

Next Post

जेठ २ गते जारी गरेको पासले अब लकडाउनभरी चल्ने (सुचनासहित)

Next Post
जेठ २ गते जारी गरेको पासले अब लकडाउनभरी चल्ने (सुचनासहित)

जेठ २ गते जारी गरेको पासले अब लकडाउनभरी चल्ने (सुचनासहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.