Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थलीको क्वारेन्टिनमा बस्नेहरुलाइ (Wi-fi) र ब्याम, राहत बितरणको काम के हुदै छ ? भिडियोसहित

Milan Ghimire by Milan Ghimire
June 3, 2020
in राष्ट्रिय समाचार, समाचार
0
मन्थलीको क्वारेन्टिनमा बस्नेहरुलाइ (Wi-fi) र ब्याम, राहत बितरणको काम के हुदै छ ? भिडियोसहित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ २०,

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले क्वारेन्टिनमा बसेकाहरुलाइ योगा ब्याम दिन सुरु गरेको छ । मंगलबार बिहानदेखी योगा दिन सुरु गरेको नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले जनता भ्वाइसलाई जानकारी दिए । उनका अनुसार भारत लगाएतका मुलुकबाट आएकाहरु कुल २० जना क्वारेन्टिनमा बसेका छन् । मन्थली माविमा बनाएको क्वारेन्टिनमा बसेका हुन । माबिमा ३० जना क्षमताको क्वारेन्टिनको ब्यवस्था गरिएको छ।

प्रमुख बस्नेतका अनुसार क्वारेन्टिनमा बस्नेहरुका लागि वाइफाई (Wi-fi), खाना, बस्न, निशुल्क ब्यवास्था गरिएको छ । उनीहरु विभिन्न समयमा मजदुरीका लागि भारतबाट फर्केका छन् । कोहीले ७ दिनको क्वारेन्टिन अवदी पुरा गरेका छन् भने कोहीले ९, १०, १२ दिन पुरा गरेकाहरु हरेको उनले बताए ।

उनीहरुमा त्यस्तो कुनै शंकास्पद नरहेको प्रमुख बस्नेतले बताए । फरक प्रसंगमा जनता भ्वाइससंग कुरा गर्दै बस्नेतले आफुहरुले हालसम्म कसैलाइ राहात वितरण नगरेको जानकारी दिए । १४ वटा मात्रै वडा रहेको नगरमा ९ हजार ५ सय ७४ जना घर परिवारले राहात पाउनु पर्ने भन्दै फारम भरेकाले अति बिपन्न परिवारलाइ करिब ६ लाख तत्कालको लागि पउलब्ध गरेको उनले बताए ।

यसरी थेग्नै नसक्ने गरी राहातको माग फारम आएकाले वितरण गर्नु पर्ने राहात वितरण गर्न नसकिएको मयर बस्नेतले बताए । कुल माग अनुसार कम्तिमा साँढे २ करोड रकम खर्च हुने आंकलन गरिएको छ । तत्कालको लागि नगरले राहात वितरणको कामलाइ स्थागितनै राखेको उनले बताए । हाल जिल्लामा १ सय २२ जना भातर लगाएतका मुलुकबाट आयर विभिन्न गाउँपालिका तथा नगरपालिकाको क्वारेन्टिन्मा बसेका छन् ।

भिडियो र फोटो स्रोत होम खड्का

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

बन्दी घरको कैदी जस्तै बेहाल भयो जीवन-तीर्थराज जोशी

Next Post

रामेछापमा भारतबाट हालसम्म कुन स्थानिय तहमा कति मानिस आए ?

Next Post
रामेछापमा भारतबाट हालसम्म कुन स्थानिय तहमा कति मानिस आए ?

रामेछापमा भारतबाट हालसम्म कुन स्थानिय तहमा कति मानिस आए ?

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.