Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

दोलखाका ७६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

Milan Ghimire by Milan Ghimire
June 3, 2020
in टिभि, समाचार
0
असिनाले चुटिँदा पाल्पामा एकको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ २१,

रामेछाप । कोरोनाबाट दोलखाका ७६ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

गत जेठ १३ काठमाडौं मेडिकल कलेजमा सिनामंगलमा उपचारका लागि भर्ना भएका थिए । उनी आइसियुमा उपचाररत थिए ।

उनको आज (बुधबार) मृत्यु भएको हो । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या नेपालमा ९ पुगेको छ । अहिलेसम्म २३०० जनामा संक्रमण पुष्टि भएको छ ।

साभार भिडियो

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

थप २०१ जनामा कोरोना पुष्टि,कुल २३०० पुग्यो संख्या

Next Post

लकडाउन खुकुलो बनाउने : बालुवाटारमा प्रधानमन्त्री र विज्ञहरुबीच छलफल जारी

Next Post
लकडाउन खुकुलो बनाउने : बालुवाटारमा प्रधानमन्त्री र विज्ञहरुबीच छलफल जारी

लकडाउन खुकुलो बनाउने : बालुवाटारमा प्रधानमन्त्री र विज्ञहरुबीच छलफल जारी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.