Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लकडाउन खुकुलो बनाउने : बालुवाटारमा प्रधानमन्त्री र विज्ञहरुबीच छलफल जारी

Milan Ghimire by Milan Ghimire
June 4, 2020
in समाचार
0
लकडाउन खुकुलो बनाउने : बालुवाटारमा प्रधानमन्त्री र विज्ञहरुबीच छलफल जारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ २१,

काठमाडौं । सरकारले विगत ७२ दिनदेखि जारी लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारी गरेको छ । पछिल्लो दिनमा सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्नेगरी छलफललाई तिव्रता दिँदै आएको छ ।
यसैक्रममा बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसका विषयमा विभिन्न क्षेत्रका विज्ञहरूसँग परामर्श गरिरहेका छन् ।

कोरोना भाइरस संक्रमण रोक्न सरकारले अपनाएको लकडाउनको नीति खुकुलो पार्न दवाव परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे सरकोकारवालासँग परामर्श गरिरहेका हुन् ।

गत चैत ११ गतेबाट जारी लकडाउनले देशको अर्थतन्त्रसहित जनजीवन तहस नहस भएको छ भने कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको छ । यस्तो अवस्थामा कसरी अघि बढ्ने भन्नेमा सरकारले सरोकारवालासँग परामर्श थालेको हो । बैठकमा याेजना, अर्थव्यवस्था, चिकित्सा, नर्सिङ क्षेत्र र सामाजिक अभियन्ताहसहित २ दर्जनभन्दा बढी व्यक्तित्वहरू, उपप्रधानमन्त्री तथा रक्षामन्त्री, परराष्ट्रमन्त्री र स्वास्थ्यमन्त्रीकाे सहभागिता रहेकाे छ । फोटो सुर्य थापाबाट

प्रधानमन्त्रीज्यूले अायाेजना गर्नुभएको विशिष्ठ व्यक्तित्वहरूसँगकाे परामर्श बैठक ।
याेजना, अर्थव्यवस्था, चिकित्सा, नर्सिङ क्षेत्र र सामाजिक अभियन्ताहसहित २ दर्जनभन्दा बढी व्यक्तित्वहरू, उपप्रधानमन्त्री तथा रक्षामन्त्री, परराष्ट्रमन्त्री र स्वास्थ्यमन्त्रीकाे सहभागिता रहेकाे छ । pic.twitter.com/z5OrPc3Yml

— Surya Thapa (@ThapajiSurya) June 3, 2020

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

दोलखाका ७६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

Next Post

कोरोना नियन्त्रणको लागि १० अर्ब खर्च, तीन नै तहले कती-कती खर्च गरे हेर्नुहोस्

Next Post
भोलि र पर्सी काठमाडौं बाहिर जाने गाडी खुलाइने

कोरोना नियन्त्रणको लागि १० अर्ब खर्च, तीन नै तहले कती-कती खर्च गरे हेर्नुहोस्

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.