Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अपडेट सिन्धुलीः तीन पुग्यो संख्या

Milan Ghimire by Milan Ghimire
June 5, 2020
in समाचार, स्वास्थ्य
0
अपडेट सिन्धुलीः तीन पुग्यो संख्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ २३,

रामेछाप । सिन्धुलीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि एको छ । जिल्लाको कमलामाइ नगरपालिका वडा नं ११ निवासी १८ बर्षको युवा र तिनपाटन गाउँपालिका वडा नं-३ निवासी २५ बर्षका पुरुषलाई कोरोना संक्रमन देखिएको सिन्धुली अस्पतालले जनाएको छ ।

उनीहरुलाइ सोही अस्पतालको आइसोलेसन वार्डमा राखिए उपचार भइरहेको छ । हाल उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले जानकारी दिए ।

हिजो पनि जिल्लामा एक जनामा कोरोना पुष्टि भएको थियो । त्याहाँ कोरोना संक्रमितको संख्या ३ पुगेको छ । नेपाल कोरोना संक्रमितको संख्या २६ नाघेको छ । भने ११ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

बिकेन बोधिचित्त, आधा करोड भन्दा बढी घाटा (भिडियो सहित)

Next Post

भोली पनि देशका अधिकांश स्थानमा वर्षा हुने

Next Post
भोली पनि देशका अधिकांश स्थानमा वर्षा हुने

भोली पनि देशका अधिकांश स्थानमा वर्षा हुने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.