जेठ २३,
रामेछाप । रामेछापको गोकुल गंगा गाउँपालिकाका प्रमुख खड्ग सुनुवार कोरोनाको उच्चा जोखिममा परेका छन् । आज सोही पालिकाका ११ जना भारतबाट आएकाहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । तर उनीहरुलाई आज दिउँसो २ बजे सबैलाई क्वारेन्टिन अवदि पुरा भएको भनि पीसिआर रिपोर्ट नआउदै बिदाई गरिएको थियो ।
पालिका प्रमुखले तीनै ११ जनालाई आंगालो मारी हात समाई खुसी साट्दै बिदाई गरेका थिए । तर उनीहरुलाई आज दिउँसो २ बजे सबैलाई क्वारेन्टिन अवदि पुरा भएको भनि पीसिआर रिपोर्ट नआउदै बिदाई गरिएको थियो । पालिका प्रमुखले तीनै ११ जनालाई आंगालो मारी हात समाई खुसी साट्दै बिदाई गरेका पालिकाका स्थानियहरु तथा प्रत्यक्षदर्सीले बताए । तर अपरान्ह् ४ बजे स्वास्थ्य मन्त्रालयले सोही ११ जनाको रिपोर्ट पोजेटिभ आएका बताए संगै पालिका प्रमुख कोरोनाको उच्चा जोखिममा परेका हुन ।
अहिले उनीहरु मध्ये १० जना सम्पर्कमा आएको र १ जना बेपत्ता रहेको बताएको छ । उनीहरुको खोजी कार्या भैरहेको छ । उनीहरु परिवारको समेत सम्पर्कमा गएका छन् । साथै कति पएले स्थानीय बजारमा समाग्रीहरु पनि किनेको बताएको छ । बाँकीलाई एम्बुलेन्स मार्फत रामेछाप ल्याईदै छ ।file Photo