Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गोकुल गंगा गाउँपालिका प्रमुख कोरोनाको उच्च जोखिममा

Milan Ghimire by Milan Ghimire
June 6, 2020
in राष्ट्रिय समाचार, समाचार
0
काभ्रेमा दुई युवामा पनि देखियो कोरोना संक्रमण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ २३,

रामेछाप । रामेछापको गोकुल गंगा गाउँपालिकाका प्रमुख खड्ग सुनुवार कोरोनाको उच्चा जोखिममा परेका छन् । आज सोही पालिकाका ११ जना भारतबाट आएकाहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । तर उनीहरुलाई आज दिउँसो २ बजे सबैलाई क्वारेन्टिन अवदि पुरा भएको भनि पीसिआर रिपोर्ट नआउदै बिदाई गरिएको थियो ।

पालिका प्रमुखले तीनै ११ जनालाई आंगालो मारी हात समाई खुसी साट्दै बिदाई गरेका थिए । तर उनीहरुलाई आज दिउँसो २ बजे सबैलाई क्वारेन्टिन अवदि पुरा भएको भनि पीसिआर रिपोर्ट नआउदै बिदाई गरिएको थियो । पालिका प्रमुखले तीनै ११ जनालाई आंगालो मारी हात समाई खुसी साट्दै बिदाई गरेका पालिकाका स्थानियहरु तथा प्रत्यक्षदर्सीले बताए । तर अपरान्ह् ४ बजे स्वास्थ्य मन्त्रालयले सोही ११ जनाको रिपोर्ट पोजेटिभ आएका बताए संगै पालिका प्रमुख कोरोनाको उच्चा जोखिममा परेका हुन ।

अहिले उनीहरु मध्ये १० जना सम्पर्कमा आएको र १ जना बेपत्ता रहेको बताएको छ । उनीहरुको खोजी कार्या भैरहेको छ । उनीहरु परिवारको समेत सम्पर्कमा गएका छन् । साथै कति पएले स्थानीय बजारमा समाग्रीहरु पनि किनेको बताएको छ । बाँकीलाई एम्बुलेन्स मार्फत रामेछाप ल्याईदै छ ।file Photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापमा भोलीदेखी अत्यावश्यक बाहेक सबै पसल बन्द

Next Post

फेसबुकमा राखिएको फोटो तथा भिडियो अबदेखि गुगल फोटोमा सङ्ग्रह हुने

Next Post
फेसबुकमा राखिएको फोटो तथा भिडियो अबदेखि गुगल फोटोमा सङ्ग्रह हुने

फेसबुकमा राखिएको फोटो तथा भिडियो अबदेखि गुगल फोटोमा सङ्ग्रह हुने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.