Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा भोलीदेखी अत्यावश्यक बाहेक सबै पसल बन्द

Milan Ghimire by Milan Ghimire
June 6, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रामेछाप : लाकडाउन खुकुलो, व्युटीपार्लर, शैलुन र होटल बाहेकका सबै पसलहरु खुले,
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ २३,

रामेछाप । रामेछापमा भोलीदेखी लकडाउनमा कडाई गरिने भएको छ । आज जिल्लाका २ गाउँपालिका, लिखु तामाकोशी र गोकुल गंगामा भारतबाट आएर क्वारेन्टिनमा बसेका १७ जनामा कोरोना पुष्टि भएपछि आज बिहानदेखी संचालनमा आएका पसलहरु बन्द गरिने रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी र्शमाले जनता भ्वाईसलाई जानकारी दिईन ।

उनका अनुसार भोली देखी बिहान ६ बजेदेखी १० बजेसम्म अत्यावश्यक पसलहरुमात्रै संचालनमा आउने छन् । आज १७ देखी ४९ वर्ष उमेर समुहका १७ जनामा कोरोना एकै पटक पुष्टि भएपछि जिल्लामा नागरिकहरु त्रासित बनेका छन् ।

सोही कुरालाई मध्यनजर गरि भोलीबाट पूर्व निधारीतनै बजार संचालनमा आउने आज सांझा प्रशासनमा आपत्कालिन बैठक बसिन निर्णय गरेको उनले बताईन ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

कोरोनाले यातायात व्यावसायी र मजदुरमा पारेको प्रभाव

Next Post

गोकुल गंगा गाउँपालिका प्रमुख कोरोनाको उच्च जोखिममा

Next Post
काभ्रेमा दुई युवामा पनि देखियो कोरोना संक्रमण

गोकुल गंगा गाउँपालिका प्रमुख कोरोनाको उच्च जोखिममा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.