Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

२१३ जनामा कोरोना पुष्टि, ३४४८ पुग्यो संख्या,

Milan Ghimire by Milan Ghimire
June 7, 2020
in समाचार, स्वास्थ्य
0
१ सय १४ जनामा कोरोना पुष्टि : संक्रमिको संख्या ८८६
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ २५

रामेछाप । नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ । आज थप २ सय १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिएको हुन ।

आज (आइतबार) १०२ जना डिस्चार्ज भएका छन् । २ जना महिला र १०० जना पुरुष छन्। कुल डिस्चार्ज हुनेको संख्या ४ सय ६७ जना पुगेको छ । जस्मा ३ सय ९९ जान पुरुष छन् । भने महिले ६८ जना छन् । आज सम्म ७१ जिल्लामा कोरोना पुष्टि भएको छ ।

क्‍वारेन्टाइनमा पनि १ लाख भन्दा धेरै मानिसहरु रहेका छन्। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या पनि १३ पुगिसकेको छ। file Photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

स्वास्थ्य मन्त्रालयका प्रवक्ता फेरिए

Next Post

अझै समय बाँकी छ, म काम गर्दैछु वडाध्यक्ष: थापा (भिडियो सहित)

Next Post
अझै समय बाँकी छ, म काम गर्दैछु वडाध्यक्ष: थापा (भिडियो सहित)

अझै समय बाँकी छ, म काम गर्दैछु वडाध्यक्ष: थापा (भिडियो सहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.