Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

४ दिन पछि फेला परे फरार कोरोना संक्रमति,क्वारेन्टिनमा राखियो

Milan Ghimire by Milan Ghimire
June 9, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रामेछापका काठमाडौं बस्ने युवामा कोरोना पुष्टि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ २६,

रामेछाप । रामेछापको गोकुल गंगा गाउपालिकाबाट फरार भएका कोरोना संक्रमित ४ दिन पछि पक्राउ परेका छन् । सोमबार उनलाई छिमेकी जिल्ला दोलखाको च्यामा भन्ने ठाउँबाट नियन्त्रणमा लिएको हो ।

उनलाई उनको ससुरालिमा फेला पारेको रामेछाप प्रहरीका इन्स्पेक्टर सानु तामाङले जनता भ्वाईसलाई जानकारी दिए । उनको अवस्था सामान्य रहेको रामेछाप प्रहरीले उलाई नियन्त्रामा लिएर रामेछापको जिल्ला अस्पतालमा बनाएको क्वारेन्टिनमा राखिएको उनले बताए ।

उनीसहित ११ जनामा गत शुक्रबार जिल्लाको गोकुल गंगा गाउँपालिकाका ११ जना भातरबाट आएकाहरुमा एकै पटक कोरोना संक्रमण पुष्टि भएको थियो ।
भारतबाट आएर क्वारेन्टिनमा बसेका उनीहरुलाई ७ दिन नबित्दै पालिकाले स्वाब संकलन गरि पीसिआर रिपोर्ट नआउदै दिउँसो करिद २ बजे बिदा गरेका थिए । तर अपरान्ह् ४ बजे स्वास्थ्य मन्त्रालयले गर्ने नियमित मिडाया ब्रिफिङमा उनीहरुलाई कोरोना पुष्टि भएको जानकारी आउन साथ उनी फरार भएका थिए । file photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

कोरोनाका कारण थप एकको मृत्यु, १४ पुग्यो संख्या

Next Post

सकिनसकी डर त्रासमा काम गर्नुपर्दा बालबालिकाहरुलाई कति गाह्रो भएको होला ?

Next Post
सकिनसकी डर त्रासमा काम गर्नुपर्दा बालबालिकाहरुलाई कति गाह्रो भएको होला ?

सकिनसकी डर त्रासमा काम गर्नुपर्दा बालबालिकाहरुलाई कति गाह्रो भएको होला ?

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.