Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोनाले सोत्तर पार्न लाग्यो भने स्वास्थ्य कार्यालयले के गर्छ त ?(भिडियो सहित)

जनता भ्वाइस by जनता भ्वाइस
June 8, 2020
in जनता स्पेसल, समाचार
0
कोरोनाले सोत्तर पार्न लाग्यो भने स्वास्थ्य कार्यालयले के गर्छ त ?(भिडियो सहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

डा. जितेन्द्र कर्ण
जिल्ला स्वास्थ्य प्रमुख
जिल्ला स्वास्थ्य कार्यालय, रामेछाप

नेपालमा कोभिड १९ को प्रवेश हुँदा ताकाको अवस्था भन्दा त यतिबेला जिल्ला स्वास्थ्य कार्यालको अवस्था निकै मजबुत् भइसकेको छ । सुरुआतिका दिनहरुमा हामीलाई निकै समस्या थियो तर आज हामीलाई त्यस्तो केही समस्या छैन कोरोना भाइरससँग जुध्नको लागि । अवाश्यक पूर्वतयारीका सबै सामग्रीहरु हामीसँग पर्याप्त रहेका छन् ।


अहिले पनि हामी दैनिक जस्तो कोरोना भाइरसको रोकथाम र नियन्त्रणका विषयमा नै बैठकहरु बस्छौं । नयाँ नयाँ योजनाहरु बनाउने गर्दछौं । हामीसँग अर्थात् रामेछाप जिल्लासँग यतिबेला ३ सय ९१ वटा क्वारेन्टिनहरु रहेको छ भने आइसोलेशन वार्ड ७४ वटा रहेको छ । यतिबेला जिल्लाका सबै स्वास्थ्य चौकीहरुमा १–१ वटा फिवर गनहरु पुगेको छ ।
पिपिई सेट र औषधिको व्यवस्था हामीले प्रत्येक पालिकाहरुमा गरिसकेका छौं । अझ आवश्यक परेको खण्डमा हामीसँग केही मौज्दात समेत रहेको छ ।


औपचारिक मापदण्ड पुगेका १७ वटा आइसोलेशन वार्ड जिल्ला अस्पताल रामेछापमा रहेको छ । अन्य पालिकाहरमा मापदण्ड नपुगेको आइसोलेसन वार्डहरुका लागि हामीले उहाँहरुालाई भनिसकेका छौं । उहाँहरुले त्यसलाई सुधारेर बनाउँदै हुनुहुन्छ भन्ने जानकारी मैले पाएको छु ।
हामीले केहीदिन अघि आइसोलेशनमा ल्याएका संक्रमितहरुलाई सकेसम्मको सुविधा दिएका छौं । वाइफाइको सुविधा दिन सकेका छैनौं । किनभने रामेछाप डाँडाको वाइफाई व्यवस्था त्यति प्रभावकारी छैन । त्यो भन्दा बाहेक अन्य सुविधामा कमीगरेका छैनौं । खानपान तथा बसाई व्यवस्थापन राम्रो बनाइएको छ ।
बाँकी भिडियोमा…

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

‘काठमाडौंका अस्पतालमा ३५ हजारमा अप्रेशन डेलिभरी गरेछ भने म मेरो ‘डिग्री’ च्यातेर फालिदिन्छु’ (भिडियो सहित)

Next Post

थप ३१४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३७६२ पुग्यो

Next Post
थप ३१४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३७६२ पुग्यो

थप ३१४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३७६२ पुग्यो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.