Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लकडाउनको मोडालिटी सहित प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

Milan Ghimire by Milan Ghimire
June 10, 2020
in जनता स्पेसल, समाचार
0
सप्तरीमा क्वारेन्टाईनमा बसेकी गर्भवती महिलाको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ २८,

काठमाडौं : आज प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । बिहान ११ बजे प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

लकडाउनको नयाँ स्वरूप (मोडालिटी) बारे प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

त्यस्तै लकडाउनको  निर्णय गर्न आजै मन्त्रिपरिषद् बैठक बस्ने छ । आजको बैठकले लकडाउनको नयाँ मोडालिटी कस्तो बनाउने भन्ने विषयमा निर्णय गर्ने छ । बैठक दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।

गत चैत ११ गतेदेखि लकडाउन लागू गरेको सरकारले पछिल्लो पटक थपेको अवधि यही जेठ ३२ गते सकिँदै छ। आजको  मन्त्रिपरिषद् बैठकले अब लकडाउन कस्तो बनाउने, कहिलेसम्म लम्ब्याउने भन्ने विषयमा समेत निर्णय गर्ने एक मन्त्रीले मन्त्रीले जानकारी दिए। file photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

आज मन्त्रिपरिषद् बैठक बस्‍दै : लकडाउनको मोडालिटी परिवर्तन हुने निर्णय हुदै,

Next Post

लकडाउनले कोरोना फैलिन दिएन-प्रधानमन्त्री [Live]

Next Post
जातिय हिंसा गर्ने सबै अपराधीलाइ राज्यले कानुनी दायराम ल्याउछ : प्रधानमन्त्री ओली(पूर्णपाठ)

लकडाउनले कोरोना फैलिन दिएन-प्रधानमन्त्री [Live]

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.