Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापबाट मजदुर बोकेर गएको टिपर कालीकोटमा दुर्घटना : २ जनाको मृत्यु, उद्धार जारी

जनता भ्वाइस by जनता भ्वाइस
June 10, 2020
in राष्ट्रिय समाचार, समाचार
0
एका बिहानै रामेछापमा बस दुर्घटना, १५ जना घाइते,
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ २८,

रामेछाप । भारतीय सीमा क्षेत्र र रामेछापबाट त्याहाँ गएकाहरु बोकेको गएको टिपर कालिकोटमा दुर्घटना परेको छ । रामेछापमा विभिन्ना समयमा मजदुरीका लागि काम सकेर फर्किएका थिए ।  

जिल्लाकै होल्डिङ सेन्टरमा राखेर त्यहाँबाट क्वारेन्टिनमा राख्न रास्कोट नगरपालिका तर्फ लैजाँदै गर्दा टिपर ना ८ ख ५१३३ नम्बरको टिपर आज (बुधबार) नरहरीनाथ गाउँपालिकामा दुर्घटनामा परेको हो । दुर्घटनामा हालसम्म २ जनाको मृत्यु भएको र ४ जना घाइते भएको प्रदेश प्रहरी प्रमुख बसन्त पन्तले जानकारी दिए ।

टिपरमा ३९ जना रहेको बताएको छ । घटनास्थलमा प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरे र जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी पुगेका छन् । दुर्घटनास्थलमा नेपाली सेना र प्रहरीहरुको टोली उद्धारमा खटिएका छन् । उद्धार जारी छ । file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

लकडाउनले कोरोना फैलिन दिएन-प्रधानमन्त्री [Live]

Next Post

कांग्रेसले बुझायो प्रधानमन्त्री ओलीलाइ ज्ञापनपत्र

Next Post
कांग्रेसले बुझायो प्रधानमन्त्री ओलीलाइ ज्ञापनपत्र

कांग्रेसले बुझायो प्रधानमन्त्री ओलीलाइ ज्ञापनपत्र

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.