Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सबै नेपालीले घाँस खाँउ कोरोना भाइरस जितौं-प्रधानमन्त्री ओली

Milan Ghimire by Milan Ghimire
June 12, 2020
in समाचार, स्वास्थ्य
0
सप्तरीमा क्वारेन्टाईनमा बसेकी गर्भवती महिलाको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ २९

रामेछाप । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसलाइ परास्त पार्न सम्पूर्ण नेपालीले घाँस खनु पर्ने बताएका छन् । उनले नेपालीहरुलाइ कोरोना भाइरस संक्रमण संग लड्न सक्ने क्षमता अधिक रहेको दाबी गर्दै आएका छन् । 

बुधबार संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँने क्रममा पनि उनले सो कुरा बताएका थिए । सो साँझ उनले टुवीइट् गर्दै लेखेका छन् -यो देशमा घाँस उम्रिदाँ यार्चागुम्बा भएर उम्रिन्छ नेपालीहरुले सधै घाँस खाइरहेका छन त्यसैले नेपालीहरुको इमिनिटि पावर राम्रो छ । अझै दुई वर्ष घरमै बसेर घाँस खाँउ कोरनालाइ सजिलै जित्न सकिन्छ ।

प्रधानमन्त्री ओलीले घाँस भनेर नेपालमा उम्रने विभिन्न किसिम्का जडिबुटी यार्सा गुम्बा लयायतलाइ ईङगित गरेका छन् । कोरोना भाइरस संक्रमण कहिले समम रहन्छ भन्ने अन्यौल्ता भैरहेका बेला प्रधानमन्त्रीले भने २ वर्ष घाँस खाउँ भनेर कोरोना २ वर्ष समम पछि समाप्त हुने पनि दाबी गरेका छन् । file Photo

https://twitter.com/kpsharmaholi/status/1270674042836705281

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

एसइई परीक्षा नलिने : १२ कक्षामा राष्ट्रिय स्तरको परीक्षा लिने मन्त्रिपरिषदको निर्णय,

Next Post

आजबाट लकडाउन खुल्यो,आजबाट खुल्ने सेवा र कार्यहरु यि हुन्

Next Post
एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीहरुलाई सरकारको आग्रह

आजबाट लकडाउन खुल्यो,आजबाट खुल्ने सेवा र कार्यहरु यि हुन्

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.