Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

उमा कुण्ड गाउँपालिकालाइ रामेछाप काठमाडौ सम्पर्क समिति कांग्रेसको स्वास्थ्य सामाग्री सहयोग

Milan Ghimire by Milan Ghimire
June 11, 2020
in राष्ट्रिय समाचार, समाचार
0
उमा कुण्ड गाउँपालिकालाइ रामेछाप काठमाडौ सम्पर्क समिति कांग्रेसको स्वास्थ्य सामाग्री सहयोग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ २९,

रामेछाप । नेपाली कांग्रेस रामेछाप काठमाडौ सम्पर्क समितिले बुधबार उमाकुण्ड गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

कांग्रेसले विभिन्न समयमा सहयोग गर्दै आएकोमा बुधबार पालिकालाइ माक्स ७ सय ५० थान, क्यालेन्डर ७ सय, सिटामोल ५ हजार ट्याब्लेट, पञ्जा ५ सय पिस् लगायतका सामाग्री उपलब्ध गराएको गाउँपालिकाकी उप्रमुख उर्मिला कार्कीले जनता भ्वाइसलाइ जानकारी दिइन्। उनले पालिकालाइ सहयोग गर्ने सबैमा धन्वाद दिदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्ने बताइन् ।

यता सोही गाउँपालिकाको वडा नं २ बाम्ति क्वारेन्टाइनमा रहेका ८ जनाको पीसिआर परीक्षणको लागि स्वाब संकलन गरिएको छ । उनीहरु भारतबाट आएर क्वारेन्टाइनमा बसेका हुन । स्वाब संकलन गरि काठमाडौं थप परीक्षणका लागि पठाउइएको गाउँपालिकाका प्रमुख शेर बहादुर शुनुवारले जानकारी दिए । उनका अनुसार वडा नं ४ को क्वारेन्टाइनमा बसेकाहरुको पनि स्वाब संकलन गरिने छ । फोटो उर्मिला कार्कीको फेस्बुकबाट

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

आजबाट लकडाउन खुल्यो,आजबाट खुल्ने सेवा र कार्यहरु यि हुन्

Next Post

सरकार –‘आफैँ बोक्सी आफैँ धामी’ भूमिकामा

Next Post
सरकार –‘आफैँ बोक्सी आफैँ धामी’ भूमिकामा

सरकार –‘आफैँ बोक्सी आफैँ धामी’ भूमिकामा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.