जेठ २९,
काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।
भोली दिउँसो २ बजे संघीय संसद भवनको ल्होत्सेहलमा बस्ने संसदीय दलको बैठकले अब संसदमा कसरी प्रस्तुत हुने रणनीति तयार गर्ने कांग्रेसका संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।
कांग्रेसले सरकारले ल्याएको संविधान संसोधन प्रस्तावमा समर्थन जनाउने निर्णय गरिसकेको छ।File Photo





