Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

संविधान संशोधन विधेयक आज प्रतिनिधि सभाबाट पारित हुँदै

Milan Ghimire by Milan Ghimire
June 13, 2020
in समाचार
0
संविधान संशोधन विधेयक आज प्रतिनिधि सभाबाट पारित हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ ३१,

काठमाडौं । प्रतिनिधि सभाबाट आज नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक पारित हुँदै छ।

आज दिउँसो एक बजे बस्ने बैठकमा संविधान संशोधन विधेयक पारित गर्ने कार्यसूची तयार भएको संसद सचिवालयले जनाएको छ। सरकारले नेपालको वास्तविक भू–भाग अनुसारको नक्सा निशान छापमा समेट्न संविधानको दोस्रो संशोधन विधेयक ल्याएको हो।

सरकारले गत जेठ ७ गते नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो। जसमा लिम्पियाधुरा, कालापानी लिपुलेक क्षेत्र समेटिएको छ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

नालायक ओलि राजिनामा दे, नालायक कम्युनिष्ट सरकार मरेपछि पिसिआर, भन्दै नेविसंघ र तरुण दलको राँके जुलुस्

Next Post

चौतर्फी बिरोधपछि सार्वजनिक गर्यो सरकारले कोरोना नियन्त्रणमा भएकाे खर्चकाे विवरण

Next Post
चौतर्फी बिरोधपछि सार्वजनिक गर्यो सरकारले कोरोना नियन्त्रणमा भएकाे खर्चकाे विवरण

चौतर्फी बिरोधपछि सार्वजनिक गर्यो सरकारले कोरोना नियन्त्रणमा भएकाे खर्चकाे विवरण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.