Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नालायक ओलि राजिनामा दे, नालायक कम्युनिष्ट सरकार मरेपछि पिसिआर, भन्दै नेविसंघ र तरुण दलको राँके जुलुस्

Milan Ghimire by Milan Ghimire
June 12, 2020
in राष्ट्रिय समाचार, समाचार
0
नालायक ओलि राजिनामा दे, नालायक कम्युनिष्ट सरकार मरेपछि पिसिआर, भन्दै नेविसंघ र तरुण दलको राँके जुलुस्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ ३०,

रामेछाप । नेपाल विद्यार्थी संघ (नेविसंघ) र तरुण दल रामेछापले संयुक्त रुपमा सरकार विरुद्ध राँके जुलुस निकालेका छन् । शुक्रबार साँझ रामेछापको सदरमुकाम मन्थली बजारमा जुलुस निकालेका हुन । सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न नसकेको, परीक्षणलाइ पीसीआर दायरामा लैजाना नसकेको, भ्रष्टचार मौलाएको भन्दै जुलुस निकालेका थिए ।

उनीहरुले नालायक ओलि राजिनामा दे, नालायक कम्युनिष्ट सरकार मरेपछि पिसिआर, भन्ने नारा लगाएका थिए ।

उनीहरुले वर्तमान केपी ओली नेत्रित्वको सरकार पूर्णरुपमा असफल भएको पनि बताएका थिए । वर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको, कोरोना रोकथामका लागि सरकारले खर्चा गरेको १० अरबको हिसाब किताब पूर्ण विवरण माग गरेका थिए  ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापमा : ११८ जना क्वारेन्टिनमा, ८६७ जनाको आरडिटी परीक्षण

Next Post

संविधान संशोधन विधेयक आज प्रतिनिधि सभाबाट पारित हुँदै

Next Post
संविधान संशोधन विधेयक आज प्रतिनिधि सभाबाट पारित हुँदै

संविधान संशोधन विधेयक आज प्रतिनिधि सभाबाट पारित हुँदै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.