Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सुनापतिमा बोलेरो दुर्घटना, २ जना गम्भिर घाइते : हेलिकप्टरबाट काठमाण्डौ पठाउने तयारी

Milan Ghimire by Milan Ghimire
June 14, 2020
in समाचार
0
एका बिहानै रामेछापमा बस दुर्घटना, १५ जना घाइते,
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ ३२

रामेछाप । रामेछाको सुनापती गाउँपालिमा बोलेरो दुर्घटनामा परेको छ । आइतबार बिहान ९ बजे भएको दुर्घटनामा २ जना गम्भिर घाइते भएका छन् ।

बा १४ च १६१७  नम्बरको बोलेरो दुर्घटना हुदा चालक कल्याण खत्री र रबीन खत्री घाइते भएका छन् । वडा नम्बर ४ बेथानबाट लोप्राङ तर्फहिडेकि बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलय रामेछापका प्रमुख वसन्त पाठकले जनता भवाइसलाइ जानकारी दिए ।

बोलेरो सडक बाट करिब २ सय मिटर तल खसेको छ । घाइतेहरुको हात, खुट्टा र टाउकोमा चोट लागेको प्रहरी पाठकले बताए । उनीहरुलाइ प्रमुख जिल्ला आधिकारी रुद्रदेवी शर्माले थप उपचारको लागी काठमाण्डौ पठाउनको लागि हेलिकप्टर मगाउने काम भैरहेको पाठकले जानकारी दिए । file Photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु : १९ पुग्यो संख्या

Next Post

दुर्घटनामा परि गाउँपालिका अध्यक्ष शर्माको मृत्यु

Next Post
दुर्घटनामा परि गाउँपालिका अध्यक्ष शर्माको मृत्यु

दुर्घटनामा परि गाउँपालिका अध्यक्ष शर्माको मृत्यु

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.