Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु : १९ पुग्यो संख्या

Milan Ghimire by Milan Ghimire
June 14, 2020
in राष्ट्रिय समाचार, समाचार, स्वास्थ्य
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ ३२,

गुल्मी । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । आइतबार गुल्मीमा एक जनाको मृत्यु भएको छ । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर(९ स्थित उपल्लो तम्घासमा आइसोलेसनमा उपचाररत धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक निवासी ३६ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।

स्वास्थ्य गम्भीर हुँदै गएपछि यसअघि उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीले नै रगत दिएकी थिइन् । तर कोसिस गर्दागर्दै पनि उनलाई बचाउन नसकिएको उपचारमा खटिएका डा. कविराज भुसालले बताए । शवलाई राति नै उनकै जन्मस्थान नजिकै नेपाली सेनाले व्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।

भारतबाट आएर धुर्कोटको क्वारेन्टिनमा रहेका बेला जेठ १२ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनले जेठ १३ गतेदेखि तम्घासमा रहेको आसोलेसनमा राखेर उपचार सुरु गरिएको थियो । उनी २ वर्षदेखि आन्द्राको क्यान्सरबाट पनि पीडित भएकाले उपचार कठिन भएको थियो । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुेनेको संख्या १९ पुगेको छ । शनिबार मात्रै २ जनाको मृत्यु भएको थियो । आइतबार मृत्यु भएकाको भने मन्त्रालयले आधिकारी जानकारी दिएको छैन।file Photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

धन योञ्जनका १५ हाइकु

Next Post

सुनापतिमा बोलेरो दुर्घटना, २ जना गम्भिर घाइते : हेलिकप्टरबाट काठमाण्डौ पठाउने तयारी

Next Post
एका बिहानै रामेछापमा बस दुर्घटना, १५ जना घाइते,

सुनापतिमा बोलेरो दुर्घटना, २ जना गम्भिर घाइते : हेलिकप्टरबाट काठमाण्डौ पठाउने तयारी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.