Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेपाल दलित विद्यार्थी संघका केन्द्रिय सदस्याद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

Milan Ghimire by Milan Ghimire
June 14, 2020
in राष्ट्रिय समाचार, समाचार
0
नेपाल दलित विद्यार्थी संघका केन्द्रिय सदस्याद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ ३२,

रामेछाप । नेपाल दलित विद्यार्थी संघका केन्द्रिय सदस्य सबिन बिकले स्वास्थ्य सामाग्री हस्तानतरण गरेका छन् ।

आइतबार रामेछापको गोकुल गंगा गाउँपालिका वडा नं ४ स्थित स्वास्थ्य चौकीलाइ सोही ठाउँका स्थानिय समेत हरेका बिकले ब्यक्तिगत खर्चामा नर्मल २३० थान मास्क, थर्मल गन १ थान, पञ्जा १३ थान, सिटामोल २०० ट्याब्लेट, भिटामिन २०० ट्वाब्लेट, स्यानिटाइजर ५० एमेलको एक दर्जन बेताली स्वाथ्या चौकीलाइ दिएको सदस्य बिकले जनता भ्वाइसलाइ जानकारी दिए ।

कोरोना भाइरस संक्रमणकाको उच्च जोखिम मोलेर काम गरि रहेकाहरुलाइ सहयोग स्वरुप सामाग्री हस्तान्तरण गरेको उनेल बताए ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

वाग्मती प्रदेशले भोली ५० अर्बको बजेट ल्याउँदै, ७ हजार १४० जनालाई रोजगारी दिने, प्राथमिकतामा के ?

Next Post

चुचुरेमा वडाले गर्यो कोरोना बिरुद्को विषादी छर्कन सुरु (भिडियो सहित)

Next Post
चुचुरेमा वडाले गर्यो कोरोना बिरुद्को विषादी छर्कन सुरु (भिडियो सहित)

चुचुरेमा वडाले गर्यो कोरोना बिरुद्को विषादी छर्कन सुरु (भिडियो सहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.