Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

भोलीदेखि काठमाडौ भित्रिने र बाहिरिनेलाई यस्तो छ नयाँ नियम(सुचनासहित)

Milan Ghimire by Milan Ghimire
June 14, 2020
in राष्ट्रिय समाचार, समाचार
0
भोलीदेखि काठमाडौ भित्रिने र बाहिरिनेलाई यस्तो छ नयाँ नियम(सुचनासहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ ३२,

काठमाडौं । सरकारले लकडाउन खुकुलो बनाएसंगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाबाट बाहिर जान र बाहिरबाट काठमाडौ उपत्यका भित्रिन नयाँ व्यवस्था लागु गरेको छ । मन्त्रिपरिषद्को गत जेठ २८ गतेको निर्णय र गृहमन्त्रालयको जेठ ३० गतेको आदेशअनुसार नयाँ नियम बनाएको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयल काठमाडौंले आइतबार एक सूचना जारी गर्दै अबदेखि उपत्यकाबाट बाहिर जाने जो कसैले व्यक्तिगत अत्यावश्यक भएको कागजात खुल्नेगरी प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ । त्यस्तैगरी सरकारी वा संस्थागत कामका लागि भए सम्बन्धित संस्थाको सिफारिस पत्रसहित सम्पर्क गर्नुपर्नेछ ।

त्यसैगरी बाहिरबाट उपत्यकामा आउन जुन नगरपालिकामा आउने हो सो नगरपालिकाको अनुमति चाहिने भएको छ । त्यसरी दिएको अनुमतिसहित यात्रा सुरु गर्ने जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ । यसरी निवेदन दिएपछि सो जिल्ला प्रशासनले संक्रमण जोखिम विश्लेषण,यात्राको औचित्य पुष्टि हुने कागजातसहित भएमा पास जारी गर्न सहमति प्रदान गर्ने छ ।

त्यस्तै काठमाडौ जिल्लाभित्र जोरविजोर प्रणाली लागू भएकाले जिल्ला भित्रकै लागि भने सवारी पास दिन बन्द गरिएको जनाएको छ ।

file photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

चुचुरेमा वडाले गर्यो कोरोना बिरुद्को विषादी छर्कन सुरु (भिडियो सहित)

Next Post

राष्ट्रियसभामा नेपालको संविधान विधेयक सर्वसम्मतिले स्वीकृत

Next Post
राष्ट्रियसभामा नेपालको संविधान विधेयक सर्वसम्मतिले स्वीकृत

राष्ट्रियसभामा नेपालको संविधान विधेयक सर्वसम्मतिले स्वीकृत

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.