Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कृषिमा यन्त्रिकरण नै मेरो लक्ष्य हो –वडाध्यक्ष श्रेष्ठ (भिडियो सहित)

Kumar Shrestha by Kumar Shrestha
June 14, 2020
in समाचार
0
कृषिमा यन्त्रिकरण नै मेरो लक्ष्य हो –वडाध्यक्ष श्रेष्ठ (भिडियो सहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जेठ ३०, जनता भ्वाइस संवाददाता, रामेछाप
रामेछाप नगरपालिका वडा नंं. ३ का वडाध्यक्ष भूपालराज श्रेष्ठले चालु आर्थिक वर्षमा वडामा प्राप्त बजेटलाई कृषि कार्यका लागि उच्चतम् उपयोग गरेको बताएका छन् । समग्रमा कृषि यान्त्रिकरणका लागि आफ्नो वडाले विगत वर्षको बजेटलाई प्रयोग गरेको बताएका हुन् । रामेछाप नगरपालिकाले विभिन्न क्षेत्रमा पकेट क्षेत्र घोषणा गरेको बताउँदै वडाध्यक्ष श्रेष्ठले सिङ्गो रामेछाप क्षेत्रकै खेतीयोग्य जमिन साँघुटार क्षेत्रमा भएकोले त्यसलाई अन्न र माछाको पकेट क्षेत्र बनाइने रणनीति रहेको बताएका हुन् ।


‘आउँदो कार्यकालका लागि तपाईंलाई नै भोट दिएर जिताउनु पर्ने कारण केके हुन् त्यहाँका नागरिकहरुले ?’ भन्ने जनता भ्वाइसको जिज्ञासामा श्रेष्ठ भन्छन्, ‘मलाई नै जिताउनु पर्छ भन्ने हुँदैन । तर मेरा वडाका नागरिकहरुले भूपाल को हो र उसले केके कामहरु गरेको छ भन्ने बुझ्नुभएको छ । तसर्थ मलाई भेट दिनुपर्ने या नपर्ने भन्ने कुरा मैले निर्धारण गर्न सक्दिन ।’


आफूले विगतको चुनाव भन्दा अघि लिएका लक्ष्यहरु पुरा हुँदै आएको र आफूले हिजोका दिनमा पनि वडाबासीहरुलाई त्यस्तो ठूलो सपना नबाँढेको बताएका छन् । यति हुँदाहुँदै पनि आफ्नो वडामा खानेपानीको चरम अभाव भएको र सो कामका लागि पनि केन्द्र, प्रदेश र स्थानीय सबै सरकारहरुसँग समन्वय भइरहेको श्रेष्ठले बताएका छन् ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

ओखलढुङ्गामा परदेशबाट फर्किएका युवाहरु गाँउको विकासमा सक्रिय

Next Post

कोरोनको सन्दर्भमा मेरो मान्छे भनेर लापर्वाही नगरौं (भिडियो सहित)

Next Post
कोरोनको सन्दर्भमा मेरो मान्छे भनेर लापर्वाही नगरौं (भिडियो सहित)

कोरोनको सन्दर्भमा मेरो मान्छे भनेर लापर्वाही नगरौं (भिडियो सहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.